कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुनकोसीमा दुई बेपत्ता

उदयपुर — उदयपुरको लिम्चुबुङ गाउँपालिका-१ बास्बोटेका दुई किशोर बुधबार सुनकोसी नदीमा बेपत्ता भएका छन् ।

ज्यामिरे खोला दोभानमा माछा मार्न गएका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई बिहानैदेखि बेपत्ता भएको स्थानीयले बताए ।


माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोसीले बगाएर बेपत्ता भएको स्थानीयले जानकारी गराएको प्रहरी चौकी लिम्चुबुङले जनाएको छ । उनीहरूको खोजी तथा उद्धारमा स्थानीयहरू लागिरहेका छन् ।

प्रकाशित : असार ४, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?