कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

हतियारसहित ३ जना पक्राउ

विराटनगर — इलाम नगरपालिका ३ बाट प्रहरीले हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । हतियारधारी समूह हिँडडुल गरिरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले तीनवटा भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिकाका ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय कुमार फागो छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण १, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?