कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर — मोरङ र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका ५ स्थित जनता ग्रील उद्योगका कामदार भोजपुरका २० वर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी सुनसरीको इनरुवा नगरापलिका ८ मा आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?