३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध 

ज्ञानु घिमिरे

पाँचथर — मेचीराजमार्गमा पर्ने फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका ३ को पाङग्रेभीरमा बुधबार बेलुकीबाटै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । 

फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध 

सडक अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतका स्थानबाट ओहोरदोहोर गर्ने सवारीसाधन बाटोमै रोकिएको जिल्ला ट्रफिक प्रमुख जनक तिम्सिनाले बताए ।


पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने ट्राफिक प्रमुख तिम्सिनाले बताए । उनका अनुसार हाल स्काभेटर, र प्रहरको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रकाशित : श्रावण २, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?