२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु २ घाइते

विराटनगर — सुनसरीको गढी गाउँपालिका ५ मा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

को १० प ४८७१ नम्बर मोटरसाइकल अनियन्त्रित भइ सडकछेउको खाल्डोमा खस्दा चालक स्थानीय ३० वर्षीय राजेश्वर मण्डलको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार जितेन मण्डल र नारायण मण्डल घाइते भएका छन् ।


प्रकाशित : श्रावण ३, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?