वडाध्यक्षको निधन 

पाँचथर — फिदिम नगरपालिका-१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । नेपाली कांग्रेस फिदिम नगर सभापति समेत रहेका मोक्तानको ७२ वर्षको उमेरमा निजी निवास लखनमार्गमा निधन भएको हो ।

वडाध्यक्षको निधन 

वडाध्यक्ष मोक्तान विगतका वर्षदेखि फोक्सोको समस्याबाट पीडित थिए । उनका १ छोरा र ४ छोरी रहेका छन् ।


प्रकाशित : श्रावण ६, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?