२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मुख्य न्यायाधिवक्तामा झा

कान्तिपुर संवाददाता

जनकपुर — प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार अधिवक्ता दीपेन्द्र झालाई प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका छन् । 

मुख्य न्यायाधिवक्तामा झा

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा शनिबार सम्पन्न मन्त्रिमण्डलको बैठकले झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?