१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रिय सभा सदस्य यादवका छोराकाे दुर्घटनामा मृत्यू

श्यामसुन्दर शशि

सिरहा — राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेतृ मुक्ता यादवका २२ वर्षीय छोरा रुपेश यादवको सडक दुर्घटनामा मृत्यू भएकाे छ । 

राष्ट्रिय सभा सदस्य यादवका छोराकाे दुर्घटनामा मृत्यू

शुक्रबार साझ ७ वजे पूर्व पश्चिम राजमार्गको पोर्ताहा चौकमा बा ७३ प ९५६० को माेटरसाइकल दुर्घटना हुँदा यादवकाे मृत्यू भएकाे हाे । माेटरसाइकलकाे पछाडि बसेका सिरहाका दिनेशकुमार यादव घाइते छन् । उनकाे बिराटनगरमा उपचार भइरहेकाे छ ।

घटना शंकास्पद रहेको भन्दै कांग्रेस धनुषाका सभापति एवं प्रदेश सभा सदस्य रामसरोज यादवले छानविनको माग गरेका छन् ।

प्रकाशित : चैत्र ३, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?