लामखुट्टे मार्न स्प्रे

धनुषा —  जनकपुर उप–महानगरपालिकाले सहरभित्र लामखुट्टे नियन्त्रणका लागि पहल गर्ने निर्णय गरेको छ ।

लामखुट्टेले जनकपुरवासीलाई हैरान पारेपछि शनिबार उप–महानगरपालिमा लामखुट्टे नियन्त्रणका लागि भएको बैठकले ढल र पानी जमेको स्थानमा मोबिल, मट्टितेल स्प्रे गर्ने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र ४, २०७४ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?