कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जेष्ठ १३ देखि वर्षे अधिवेशन

धनुषा — प्रदेश २ मा वर्षे अधिवेशन जेठ १३ गते आहान गरिएको छ । मन्त्रिपरिषदको नियमित बैठकले सोमबार अधिवेशनको मिति तय गरेको हो ।

जेष्ठ १३ देखि वर्षे अधिवेशन

मन्त्रिपरिषदको निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश संसद सचिवालयलाई वर्षे अधिवेशका लागि पत्र पठाएपछि सचिवालयले बैठक आहान गरेको हो ।

प्रदेश सभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले बजेट र विधि ल्याउने तयारी गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?