पेस्तोलसहित पक्राउ

धनुषा — धनुषाधाम नगरपालिका–३ तेजनगरबाट नलकटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पेस्तोलसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम ब्रान्चको टोलीले शुक्रबार सिरहा, मिरचैया नगरपालिका–९ का २० वर्षीय अमरेश यादवलाई हतियारसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र साहीले बताए ।


यादवको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?