२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
प्रदेश २

Pradesh-2

प्रदेश नं. २ को सरकारलाई दिएको समर्थन कायमैः राजपा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत् रहने स्पष्ट पारेको छ ।राजपा अध्यक्ष मण्डलको बिहीबार बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिइने निर्णय गरेको छ ।

प्रदेश नं. २ को सरकारलाई दिएको समर्थन कायमैः राजपा

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठसहित]

प्रदेश नम्बर २ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठसहित]

रित्तो कारागारमा ६ कर्मचारी

कैदीबन्दी नै नभएको मलंगवा कारागारमा वर्षाैंदेखि कामै नगरी कर्मचारीले दिन बिताइरहेका छन् । कारागार जीर्ण भएपछि सबै कैदी बन्दी सारेर २०६९ माघ देखि भवन निर्माण हुँदै छ । निर्माण नसकिएकाले कारागार रित्तो छ ।

रित्तो कारागारमा ६ कर्मचारी

बौद्धिक अपांगता स्रोत केन्द्र संकटमा

८ महिनादेखि छात्रवृत्ति निकासा नहुँदा जिल्लामा सञ्चालित अपांगता सम्बन्धी विशेष कक्षा सञ्चालन हुने स्रोत केन्द्रहरू संकटमा परेका छन् ।

बौद्धिक अपांगता स्रोत केन्द्र संकटमा
जेष्ठ २३, २०७५

फोरम नेतृत्वको सरकारबाट बाहिरिन्छौँ : महासचिव सुमन

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताएका छन् । 

फोरम नेतृत्वको सरकारबाट बाहिरिन्छौँ : महासचिव सुमन

‘कक्षा अपग्रेडमा आर्थिक चलखेल’

जनकपुर उप–महनागरपालिकामा निजी विद्यालयको श्रेणी थप्दा (कक्षा अपग्रेड) आर्थिक चलखेल गरेको खुलेको छ । उपमहानगरको कार्यालयमा शिक्षाको जिम्मेवारी सम्हालेका कर्मचारीले कक्षा अपग्रेड गर्न विद्यालय सञ्चालकसँग पैसा माग्ने गरेका छन् ।

‘कक्षा अपग्रेडमा आर्थिक चलखेल’

बाढी नियन्त्रण मुख्य चुनौती

सतीशकुमार सिंह, सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष हुन् । जिल्लाकै ऐतिहासिक गाउँपालिका तिलाठी–कोइलाडीका जनता हरेक वर्ष बाढीको समस्या भोग्छन् ।

बाढी नियन्त्रण मुख्य चुनौती

बिनाहेलमेट मोटरसाइकल

मोटरसाइकल चालकले हेलमेट लगाउनुपर्ने ट्राफिक नियम मिच्ने गरेका छन् । ट्राफिक प्रहरीले सडकमा बिनाहेलमेट मोटरसाइकल चलाउने चालकलाई रोकेर कारबाही पनि गर्दैन ।

बिनाहेलमेट मोटरसाइकल