१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आज नीति तथा कार्यक्रम

छोटकरी

धनुषा — प्रदेश २ को सरकारले आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने भएको छ ।

आज नीति तथा कार्यक्रम

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रदेश प्रमुख कायस्थले नीति तथा कार्यक्रम वाचन गरेर सार्वजनिक गर्ने प्रदेशसभाको कार्यसूची तोकिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा सार्वजनिक गरिने सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख कायस्थलाई बुधबार हस्तान्तरण गरेका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?