१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वैज्ञानिक वनको विरोध

धनुषा — सामुदायिक वन उपभोक्ता महासंघले वन ऐन ल्याउन माग गरेको छ । धनुषाको मिथिला नगरपालिकाको सामुदायिक वन उपभोक्ता महासंघको प्रथम अधिवेशनमा पदाधिकारीले वैज्ञानिक वन व्यवस्थापन नीतिको विरोध गरेका हुन् ।

वैज्ञानिक वनको विरोध

सामुदायिक वनका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष भीमप्रसाद खडकालगायतले मान्छेविहीन बनाएर चुरे क्षेत्रको संरक्षण नहुने दाबी गरे ।

प्रकाशित : असार ११, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?