कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मुख्यमन्त्री राउतलाई मातृशोक

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतकी आमा राधिका देवीको असामयिक निधन भएकोमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसँगै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गहिरो समवेदना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतलाई मातृशोक

मुख्यमन्त्री राउतकी आमा राधिका देवीको शुक्रबार ७० वर्षको उमेरमा देहान्त भएको हो । प्रदेश प्रमुख कायस्थ शोक सन्देश प्रकाशित गरी मुख्यमन्त्री मोहम्मद राउतसँगै उहाँका शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित : असार ३१, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?