पौडी खेल्न गएका २ युवक बेपत्ता 

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका-१, स्थित बाग्मती नदीमा पौडी खेल्न गएका २ युवक बेपत्ता भएका छन् । आइतबार ४ बजे सर्लाही लालबन्दी नगरपालिका-१७ का २२ वर्षीय सञ्जय बस्नेत र राजेश ब्लोन बेपत्ता भएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले बताए ।

पौडी खेल्न गएका २ युवक बेपत्ता 

सँगै गएका राम श्रेष्ठ भने पौडिएर बाहिर निष्किएका छन् । अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थल पुगेको छ ।


स्थानीयस्थित मिलेर सुरक्षाकर्मीले खोजतलास गर्दै छन् ।

प्रकाशित : श्रावण ६, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?