प्रदेश २

Pradesh-2

केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एक भइसक्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एकभई सक्ने बताएका छन् ।

केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एक भइसक्छ : अध्यक्ष दाहाल

जर्जर सडकमा थोत्रा बस

जनकपुरबाट महोत्तरीको जलेश्वर पुग्ने सडक खण्डमा पाइलापिच्छे खाल्डाखुल्डी छन् । जर्जर सडकमा गुड्ने बस पनि थोत्रा छन् । जनकपुरबाट जलेश्वर १७ किलोमिटर सडक छिचोल्न बसलाई कम्तीमा १ घण्टाभन्दा बढी समय लाग्छ ।

जर्जर सडकमा थोत्रा बस

टुटेश्वरमा तीन लाख दर्शनार्थी

टुटेश्वर धाममा साउने सोमबारमा भीड बढ्न थालेको छ । नेपाल तथा भारतबाट बिहानैदेखि दर्शनार्थी आउन सुरु गरेकाले मन्दिर परिसरमा भीड बढ्ने क्रम सुरु भएको हो ।

टुटेश्वरमा तीन लाख दर्शनार्थी

एकदिने गोष्ठीका लागि ३ लाख

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा १ को कार्यालयमा सोमबार राजस्व सुधार कार्ययोजनाबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

एकदिने गोष्ठीका लागि ३ लाख

‘झूटो प्रतिवेदनमा परमादेश’

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा अदालतले झूटो प्रतिवेदनको सहारामा आदेश गरेको आरोप लगाएका छन् ।

‘झूटो प्रतिवेदनमा परमादेश’
श्रावण २१, २०७५

किशोरी ‘हत्या’को अनुसन्धान फितलो

कलैया उपमहानगरपालिका–५ घुसुकपुरकी १८ वर्षीया प्रियंकाकुमारी मिश्रको शंकास्पद मृत्यु घटनामा प्रहरी अनुसन्धान फितलो भएको स्थानीयले आरोप लगाएका छन् ।

किशोरी ‘हत्या’को अनुसन्धान फितलो

फरार अभियुक्त खोज्दै प्रहरी

महोत्तरी प्रहरीले सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपितको खोजी सुरु गरेको छ । उच्च अदालत जनकपुरले आरोपी पक्राउ गर्न परमादेश दिएपछि खोजी थालेको हो ।

फरार अभियुक्त खोज्दै प्रहरी

सामाजिक परिचालक आन्दोलन तयारीमा

जागिर खोसिएको विरोधमा सामाजिक परिचालकले आन्दोलन थाल्ने चेतावनी दिएका छन् । उनीहरूले आफूहरूलाई स्थानीय तहमा भर्ती गर्न माग गरेका छन् ।

सामाजिक परिचालक आन्दोलन तयारीमा

उमेरले नछेकेको पढाइ

उमेरले डाँडा काटिसक्यो तर पनि जोस पटक्कै घटेको छैन । हरेक बिहान साइकल चढेर क्याम्पस जान्छन् ८० वर्षे रामनारायणप्रसाद मण्डल । अध्यापक होइन, विद्यार्थी बनेर ।

उमेरले नछेकेको पढाइ

सुरक्षा माग्दै प्रशासनमा उजुरी

जनप्रतिनिधि र कर्मचारीबीच विवादले कटहरिया नगरपालिकाको कामकाज प्रभावित भएको छ । असुरक्षाको कारण देखाउँदै प्रमुख प्रशासकीय अधिकृत र लेखापाल आइतबार कार्यालय छाडेर सदरमुकाम गौर पुगेका छन् । उनीहरूले जिल्ला प्रशासनमा शान्तिसुरक्षा माग्दै निवेदनसमेत दिएका छन् ।

सुरक्षा माग्दै प्रशासनमा उजुरी

उपक्षेत्रीय अस्पतालमा पीआईसीयू छैन

नारायणी उपक्षेत्रीय अस्पतालमा पेड्रियाटिक आईसीयू कक्ष नहुँदा बालबालिकाको उपचार प्रभावित हुन पुगेको छ । अढाई वर्षअघि एनआईसीयू कक्ष सञ्चालन गरिए पनि त्यसमा नवजात एवं एक महिनासम्मका शिशुको मात्र उपचार हुन्छ ।

उपक्षेत्रीय अस्पतालमा पीआईसीयू छैन

लेनदेन मुद्दामा प्रहरीको पत्र

केन्द्रीय कार्यालयको निर्देशन अटेरी गर्दै रौतहट प्रहरीले लेनदेन मुद्दामा पत्र काटेको छ । एक निजी विद्यालय सञ्चालकलाई हाजिरी हुन पत्र काटेको हो । प्रहरी प्रधान कार्यालयले कुनै पनि लेनदेनका मुद्दा नहेर्न निर्देशन दिएको थियो ।

लेनदेन मुद्दामा प्रहरीको पत्र