प्रदेश २

Pradesh-2

सिराहामा बन्दुक देखाएर २५ लाख लुटियो

सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्ड अन्तर्गत मिर्चैया नगरपालिका–३ स्थित तिनगछियाबाट डेढ महिना अवधिमा दुई मनि ट्रान्सफरको रकम लुटिएको छ । 

सिराहामा बन्दुक देखाएर २५ लाख लुटियो

पुरानै मितिमा चेक

नयाँ आर्थिक वर्ष सुरु भए पनि सिरहाका स्थानीय तहले पुरानै मितिमा चेक काटिरहेको खुलेको छ । आर्थिक मसान्त समाप्तिससँगै बैंकलाई पनि स्थानीय तहलबुझाउनुपर्ने विभिन्न भुक्तानीका लागि दिइएका चेकहरूको विवरण नबुझाएकाले नयाँ आर्थिक वर्ष सुरु भऐ पुरानै मितिमा चेक काटिरहेका छन् ।

पुरानै मितिमा चेक

परिषद् स्थगित

वडा सदस्यहरूले खर्चको विवरण मागेपछि चन्द्रपुर नगरपालिकाको नगरपरिषद् सोमबार साँझ स्थगित भएको छ । गएको आवमा विभिन्न वडामा भएका खर्च, विषयगत समिति तथा नपाले गरेको खर्च सार्वजनिक गर्न माग गरेपछि परिषद् स्थगन भएको हो ।

परिषद् स्थगित

सडकमै रोपाइँ

समसी गाउँपालिकामा कमिसनको चलखेल बढेको भन्दै स्थानीय सडकमा ओर्लेका छन् । उनीहरूले आइतबार गाउँपालिका कार्यालय घेराउ गरी अध्यक्षविरुद्ध नाराबाजी गरे ।

सडकमै रोपाइँ

बारामा ‘प्रचण्ड पथ’

कुनै बेला नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको टेक नाम थियो– ‘प्रचण्ड’ । तत्कालीन माओवादी विद्रोहका बेला यिनै नामले पार्टीको सर्वोच्च कमान्डर पदमा सशस्त्र भूमिगत अवस्थामा थिए ‘उनी’ ।

बारामा ‘प्रचण्ड पथ’
श्रावण २३, २०७५

विभिन्न घटनामा दुईको मृत्यु

जिल्लामा विभिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । ईशनाथ नगरपालिका ९ डुमरियास्थित सखुवा खोलामा डुबेर बुधबार एकको मृत्यु भएको हो भने अर्का एकजनाको करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ । 

विभिन्न घटनामा दुईको मृत्यु
श्रावण २२, २०७५

केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एक भइसक्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एकभई सक्ने बताएका छन् ।

केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एक भइसक्छ : अध्यक्ष दाहाल

जर्जर सडकमा थोत्रा बस

जनकपुरबाट महोत्तरीको जलेश्वर पुग्ने सडक खण्डमा पाइलापिच्छे खाल्डाखुल्डी छन् । जर्जर सडकमा गुड्ने बस पनि थोत्रा छन् । जनकपुरबाट जलेश्वर १७ किलोमिटर सडक छिचोल्न बसलाई कम्तीमा १ घण्टाभन्दा बढी समय लाग्छ ।

जर्जर सडकमा थोत्रा बस

टुटेश्वरमा तीन लाख दर्शनार्थी

टुटेश्वर धाममा साउने सोमबारमा भीड बढ्न थालेको छ । नेपाल तथा भारतबाट बिहानैदेखि दर्शनार्थी आउन सुरु गरेकाले मन्दिर परिसरमा भीड बढ्ने क्रम सुरु भएको हो ।

टुटेश्वरमा तीन लाख दर्शनार्थी

एकदिने गोष्ठीका लागि ३ लाख

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा १ को कार्यालयमा सोमबार राजस्व सुधार कार्ययोजनाबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

एकदिने गोष्ठीका लागि ३ लाख

‘झूटो प्रतिवेदनमा परमादेश’

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा अदालतले झूटो प्रतिवेदनको सहारामा आदेश गरेको आरोप लगाएका छन् ।

‘झूटो प्रतिवेदनमा परमादेश’