प्रदेश २

Pradesh-2

अवैध रूपमा भित्रिन्छन् भारतीय गुट्खा

वीरगन्ज र आसपासका क्षेत्रमा भारतीय गुटखा अवैध रूपमा भित्रिने गरेको पाइएको छ । गत आव ०७४/७५ मा वीरगन्ज भन्सार नाकाबाट राजस्व दाखिला गरी रजनीगन्धा, पानपराग, राजनिवास, कमलापसन्द लगायतका भारतीय गुटखा भित्रिएको विवरण छैन ।

अवैध रूपमा भित्रिन्छन् भारतीय गुट्खा

न्यायिक समितिमा मुद्दा कम

वीरगन्ज महानगरको न्यायिक समितिमा मुद्दा पर्ने दरमा कमी आएको छ । साउन १ देखि बुधबारसम्ममा समितिमा जम्मा आधा दर्जन मुद्दा मात्र दर्ता भएका छन् । यसरी मुद्दा दर्ता नै कम हुन थालेपछि सेवाग्राहीमा समिति प्रतिको उदासिनता बढेको अनुमान गरिएको छ ।

न्यायिक समितिमा मुद्दा कम
श्रावण २५, २०७५

महानगरको लिंक रोड जीर्ण

वीरगन्ज महानगरका व्यस्त दुईवटा आन्तरिक सडक नियमित मर्मतसम्भारको अभावमा जीर्ण बनेका छन् । घन्टाघरदेखि बसपार्क जाने लिंक रोड र अलखिया मठदेखि पश्चिम काली मन्दिर मोडसम्मको अर्को लिंक रोडको अवस्था नाजुक रहेको छ ।

महानगरको लिंक रोड जीर्ण

‘ओत लाग्ने ठाउँ खै ?’

चन्द्रपुर नगरपालिका ९ चेतनगर गाउँकी ६० वर्षीया भुटनीदेवी माझी (मुसहर्नी) बुधबार नातिनी नितु र रितुलाई खाना खुवाउँदै थिइन् । अपराह्न ३ बजे नै उनले रातिको खाना खुवाइन् । ‘पानी पर्‍यो भने चुलोमा खाना पाक्दैन,’ उनले भनिन्, ‘त्यसैले समयमा पकाइ नखुवाए धरै छैन । खुला आकाशमुनि खाना पकाउनुपर्छ । घरमा छाना छैन ।’

‘ओत लाग्ने ठाउँ खै ?’

अस्पतालको बेथिति: बिरामीलाई सास्ती

कलैयाको एक मात्र जिल्ला अस्पताल पाँच वर्षअघि १५ शय्याको थियो । तत्कालीन स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले अस्पतालको स्तरोन्नति गरी ५० शय्याको पुर्‍याए । १४ जना विशेषज्ञ चिकित्सको दरबन्दी कायम गरियो ।

अस्पतालको बेथिति: बिरामीलाई सास्ती
श्रावण २४, २०७५

सिराहामा बन्दुक देखाएर २५ लाख लुटियो

सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्ड अन्तर्गत मिर्चैया नगरपालिका–३ स्थित तिनगछियाबाट डेढ महिना अवधिमा दुई मनि ट्रान्सफरको रकम लुटिएको छ । 

सिराहामा बन्दुक देखाएर २५ लाख लुटियो

पुरानै मितिमा चेक

नयाँ आर्थिक वर्ष सुरु भए पनि सिरहाका स्थानीय तहले पुरानै मितिमा चेक काटिरहेको खुलेको छ । आर्थिक मसान्त समाप्तिससँगै बैंकलाई पनि स्थानीय तहलबुझाउनुपर्ने विभिन्न भुक्तानीका लागि दिइएका चेकहरूको विवरण नबुझाएकाले नयाँ आर्थिक वर्ष सुरु भऐ पुरानै मितिमा चेक काटिरहेका छन् ।

पुरानै मितिमा चेक

परिषद् स्थगित

वडा सदस्यहरूले खर्चको विवरण मागेपछि चन्द्रपुर नगरपालिकाको नगरपरिषद् सोमबार साँझ स्थगित भएको छ । गएको आवमा विभिन्न वडामा भएका खर्च, विषयगत समिति तथा नपाले गरेको खर्च सार्वजनिक गर्न माग गरेपछि परिषद् स्थगन भएको हो ।

परिषद् स्थगित

सडकमै रोपाइँ

समसी गाउँपालिकामा कमिसनको चलखेल बढेको भन्दै स्थानीय सडकमा ओर्लेका छन् । उनीहरूले आइतबार गाउँपालिका कार्यालय घेराउ गरी अध्यक्षविरुद्ध नाराबाजी गरे ।

सडकमै रोपाइँ

बारामा ‘प्रचण्ड पथ’

कुनै बेला नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको टेक नाम थियो– ‘प्रचण्ड’ । तत्कालीन माओवादी विद्रोहका बेला यिनै नामले पार्टीको सर्वोच्च कमान्डर पदमा सशस्त्र भूमिगत अवस्थामा थिए ‘उनी’ ।

बारामा ‘प्रचण्ड पथ’