२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
प्रदेश २

Pradesh-2

घूससहित लेखा सहायक पक्राउ 

गौरस्थित जुद्ध माविका लेखा सहायक प्रमोद ठाकुर ४५ हजार घूससहित पक्राउ परेका छन् । ठाकुरलाई अख्तियारको हेटौंडाको टोलीले बुधबार रङेहात पक्राउ गरेको हो ।

घूससहित लेखा सहायक पक्राउ 

धान्नै नसक्ने कर

प्रदेश २ को स्थानीय तहले धान्नै नसक्ने कर लागू गरेपछि जनता विरोधमा उत्रिएका छन् । चुनावका बेला मतदातालाई राहतको प्याकेज घोषणा गरेका जनप्रतिनिधिले करको भारी लादेपछि जनता रुष्ट बनेका हुन् ।

धान्नै नसक्ने कर

स्थानीय तहको बेथिति: भ्रष्टाचारको अर्को रूप

पर्साको विन्दवासनी गाउँपालिकाको बहुअर्वा माविको परिसरमा सोमबार केही शिक्षक र विद्यार्थीलाई जम्मा गरी हाजिरीजवाफको समापन तस्बिर लिइँदै थियो । असार मसान्तमै भुक्तानी भइसकेको कार्यक्रम एक महिनापछि समापन हुँदै थियो ।

स्थानीय तहको बेथिति: भ्रष्टाचारको अर्को रूप

बोर्डिङबाट सामुदायिकमा

रोजगारीका लागि साउदी गएका ३२ वर्षीय राजेश मण्डल ८ महिनादेखि प्रहरी नियन्त्रणमा छन् ।उनी जेल परेपछि घरमा पैसा पठाउन छोडे । छोरा बोर्डिङबाट सामुदायिक विद्यालयमा सरे ।पति पक्राउ परेदेखि वीरगन्ज महानगर १४ राधेमाईकी लक्षु मण्डलका आँखा ओभाना भएका छैनन् ।

बोर्डिङबाट सामुदायिकमा

फरार अभियुक्त पक्राउ

जितपुर सिमरा उपमहानगरपालिका–१७ का तिलक लामा घिसिङ गत असार २७ मा पक्राउ परे । उनीमाथि २०६८ भदौ २४ मा रौतहट जिल्ला फतुहा हर्साहा गाविस–७, विजयपुरका एमाले नेता टेकनाथ पौडेललाई अपहरण गरेको आरोप थियो ।

फरार अभियुक्त पक्राउ

अनुमतिबिनै माथिल्ला कक्षा

प्रदेश २ को अस्थायी मुकाम जनकपुर उप–महानगरपालिका–४ स्थित एजुकेसन प्वाइन्ट स्कुलले ०७४ असार अन्तिम साता कक्षा ८ को अनुमति मागे पनि पाउन सकेन । तर विद्यालय भने कक्षा १० सम्म चलेको शिक्षा कार्यालयको अनुगमन टोलीले बतायो । विद्यालयसँग भने कक्षा १ को अनुमति मात्रै अनुमति छ ।

अनुमतिबिनै माथिल्ला कक्षा
श्रावण २९, २०७५

शरीरमा टेप टाँसेर तस्करी

शरीरमा सेटिङ गरी टेप लगाएर लागूऔषध बोकेर ल्याउँदै गरेका एक युवक सोमबार वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्ने लमजुङ जोर्नी डाँडाका १९ वर्षीय सुभाष घले हुन् ।

शरीरमा टेप टाँसेर तस्करी

प्रधानमन्त्री ओलीले प्रदेश २ को सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी मुख्यमन्त्री लालबाबु राउतबाट प्राप्त भएको प्रदेश २ का सभामुख सरोज कुमार यादवले बताए ।

प्रधानमन्त्री ओलीले प्रदेश २ को सभालाई सम्बोधन गर्ने

विशेषज्ञ डाक्टर अभाव: प्रसूतिलाई सास्ती

सिम्रौनगढ नगरपालिका(८ कचोर्वाकी रीतादेवी यादवलाई प्रशव वेदनाले च्यापेपछि हतार(हतार एम्बुलेन्समा २५ किमि टाढाबाट कलैया अस्पताल पुर्‍याइयो । अस्पतालमा प्रसूतिसम्बन्धी चिकित्सक थिएनन् ।

विशेषज्ञ डाक्टर अभाव: प्रसूतिलाई सास्ती

काभ्रेपानीमा भक्तजनको घुइँचो

लहान नगरपालिका १६ स्थित रमणीय चुरेको फेदीमा अवस्थित काभ्रे कप्लेश्वर महादेवस्थानमा साउनको अन्तिम सोमबार जल चढाउने भक्तजनको घुइँचो लागेको छ ।

काभ्रेपानीमा भक्तजनको घुइँचो

निकुञ्जकर्मी र हात्ती पुन:स्थापना भएनन्

जंगली हात्तीको आक्रमणबाट जोगाउन वैशाखको पहिलो साता अमलेखगन्ज ल्याइएका पर्सा राष्ट्रिय निकुञ्ज रामभौरीभाठा पोस्टका कर्मचारी र ३ हात्ती अझै पुन:स्थापना हुन सकेका छैनन् ।

निकुञ्जकर्मी र हात्ती पुन:स्थापना भएनन्

सेनाद्वारा बम निष्क्रिय

चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपवश्चिम राजमार्गको पुरानो ट्राफिक पोष्ट अगाडिको पैनीमा मंगलबार बिहान बम फेला परेको छ । उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

सेनाद्वारा बम निष्क्रिय