३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५
प्रदेश २

Pradesh-2

महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्ध सम्भव छैन : मुख्यमन्त्री राउत 

मुख्यमन्त्री लालबाबु राउतले आधा जनसंख्या रहेको महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्धिको कल्पना समेत गर्न नसकिने बताएका छन् ।

महिलाको समृद्धि बिना प्रदेश र मुलुक समृद्ध सम्भव छैन : मुख्यमन्त्री राउत 

जनकपुर पुनर्निर्माणको प्रभाव: ‘टेलिकमलाई ३६ करोडको क्षति’

जनकपुरधामको पुनर्निर्माण, सडक विस्तार, ढल निकास, ड्रेन (नाली) निर्माण र सडक कालोपत्रे गर्ने क्रममा नेपाल टेलिकमलाई ३६ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जनकपुर पुनर्निर्माणको प्रभाव: ‘टेलिकमलाई ३६ करोडको क्षति’

इन्टरमोडलको आम्दानी २ करोड ६० लाख

वीरगन्जको एकीकृत सुरक्षा जाँच चौकी आईसीपी सञ्चालन गरेको इन्टर मोडल यातायात विकास समितिले गत आवमा २ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

इन्टरमोडलको आम्दानी २ करोड ६० लाख

बस्ती पुग्ने छैन बाटो

सखुवानानकारकट्टी ५ का चार घर दलित डोम परिवार आवतजावत गर्ने बाटो नहुँदा घेराबन्दीमा परेका छन् । पोखरीको डिल छेउ ऐलानी जग्गामा तीन पुस्तादेखि बसोबास गर्दै आएका डोम बस्तीसम्म पुग्ने बाटो नहुँदा उनीहरू घेराबन्दीमा परेका हुन् ।

बस्ती पुग्ने छैन बाटो

‘बालविवाह–दाइजोविरुद्ध शून्य सहनशीलता’

बालविवाह र दाइजोलाई भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले दन्डकारी बनाएपछि त्यसलाई रोक्न र समाजमा सचेतना फिँजाउन जनप्रतिनीधि तयार भएका छन् ।

‘बालविवाह–दाइजोविरुद्ध शून्य सहनशीलता’
श्रावण ३१, २०७५

बागमतीमा बाढी: बाँधकै चिन्ता

राजदेवी नगरपालिका ६ का स्थानीय छिनछिनमा वाग्मतीको बाँध हेर्न पुग्थे । पानीको सतह बढेपछि गाउँलेलाई एउटै चिन्ता थियो, बाँध भत्कियो भने सिंगो गाउँ नै सखाप हुन्छ । अवस्था गम्भीर हुन सक्छ । नदीले बाँधभन्दा २०/२५ मिटर नजिक कटान गर्न थालेपछि स्थानीयमा त्रास बढेको हो ।

बागमतीमा बाढी: बाँधकै चिन्ता

कक्षामा कार्यक्रम, विद्यार्थी बरन्डामा

हनुमाननगर कंकालिनी नगरपालिकाको लिलजा ठाकुर राष्ट्रिय प्राथमिक विद्यालय कक्षा कोठाको हिसाबले सुविधा सम्पन्न छ । तर बुधबार दिउँसो कक्षा ३ मा अध्ययनरत विद्यार्थी विद्यालयको बरण्डामा भुइँमै बसेर पढिरहेका थिए ।

कक्षामा कार्यक्रम, विद्यार्थी बरन्डामा

सरकारी पोखरी बेवारिसे

चन्द्रपुर नगरपालिका–१० पडहरियाको सरकारी पोखरी ३ वर्षदेखि बेबारिसे अवस्थामा छ । तत्कालीन डुमरिया गाविसले त्यसमा माछापालन गथ्र्यो । गाविस नगरपालिकामा समाहित भएयता पोखरीको संरक्षण हुन सकेको छैन ।

सरकारी पोखरी बेवारिसे

हाँस–कुखुरामा पनि कर

मिर्चैया नगरपालिकाले परेवा, हाँस र कुखुरादेखि राष्ट्रिय राजमार्गको घरधुरीमा समेत व्यापक कर निर्धारण गरेको भन्दै व्यवसायी र पूर्वजनप्रतिनिधिले विरोध गरेका छन् ।

हाँस–कुखुरामा पनि कर

‘बर्थिङ सेन्टर’लाई भवन अभाव

जिल्लामा सञ्चालित अधिकांश ‘बर्थिङ सेन्टर’ मा भवनको अभाव देखिएको छ । प्रसूति गराउन दक्ष चिकित्सक भए पनि यहाँ भवनको अभाव देखिएको हो । अधिकांश सेन्टरका भवन जीर्ण भइसकेका छन् । तिनको मर्मत हुन सकेको छैन ।

‘बर्थिङ सेन्टर’लाई भवन अभाव

रक्सी र बियरको आयात घट्यो

सबैखाले मदिरा आयात हुने मुलुकको प्रमुख नाका सिर्सिया सुक्खा बन्दरगाहबाट गत आर्थिक वर्षमा तयारी रक्सी र बियरको आयात घटेको छ । वाइनको आयात भने बढेको छ । यता रक्सी बनाउने कच्चा पदार्थको आयात पनि बढेको छ ।

रक्सी र बियरको आयात घट्यो

वीरगन्ज–काठमाडौं रेलमार्ग प्राथमिकतामा

वीरगन्जस्थित भारतीय महावाणिज्यदूत बीसी प्रधानले भारत सरकारले वीरगन्ज काठमाडौं रेलमार्ग निर्माण परियोजनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

वीरगन्ज–काठमाडौं रेलमार्ग प्राथमिकतामा