२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
प्रदेश २

Pradesh-2

मिथिलाञ्चलमा रक्षाबन्धनको रौनक

जनकपुरको जानकी मन्दिर परिसर रक्षबन्धनका गीतले शनिबार बिहानैदेखि गुन्जायमान बनेको छ । भाइ–बहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने रक्षाबन्धन यस वर्ष आइतबार परेकाले मिथिला क्षेत्रमा रौनक छाएको हो ।

मिथिलाञ्चलमा रक्षाबन्धनको रौनक

अन्योलमै जनता आवास कार्यक्रम

गरिब, दलित, लोपोन्मुख, पिछडिएका जाति समुदायका घरबारविहीन परिवारलाई आवास निर्माणका लागि सहयोग गर्न सरकारले लागू गरेको जनता आवास कार्यक्रम अन्योलमा परेको छ ।

अन्योलमै जनता आवास कार्यक्रम

किसानले सडकमै फाले तरकारी

तरकारी बजारमा बिक्री नभएपछि किसानले पूर्व–पश्चिम राजमार्गमा फालेर विरोध गरेका छन् । सर्लाहीको लालबन्दीका किसानले बिक्री नभएको तरकारी राजमार्गमै फाल्दा शनिबार झन्डै ४५ मिनेट सडक जाम भएको थियो ।

किसानले सडकमै फाले तरकारी

दाइजोले सवारी दुर्घटनामा वृद्धि

सामाजिक विकृति र कानुनको बर्खिलाप मानिएको दाइजो प्रथा केही समयदेखि ‘दुर्घटनाको कारण’ समेत बन्दै गएको सुन्दा अचम्म लाग्न सक्छ ।

दाइजोले सवारी दुर्घटनामा वृद्धि

धार्मिक पर्यटन बन्दै रामभौरी भाठा

पहाड वरिपरि घना जंगल । छेउमै बगिरहेको खोला । पहाडमाथि श्री दुग्धेश्वर महादेवको मन्दिर । मन्दिरसम्म पुग्न निर्माण गरिएका तीन सयभन्दा बढी सिँढी ।

धार्मिक पर्यटन बन्दै रामभौरी भाठा
भाद्र ९, २०७५

प्रदेश नं २ : रक्षाबन्धनमा सार्वजनिक बिदा

प्रदेश नं २ सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदाको दिएको छ । आइतबार हुने रक्षाबन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिए ।

प्रदेश नं २ : रक्षाबन्धनमा सार्वजनिक बिदा

नारा मात्रै गतिलो

मुख्यमन्त्री मोहमम्द लालबाबु राउतले सत्ताको बागडोर सम्हालेको १० दिनमै सरकारको प्राथमिकता तोक्दै केही गतिला नारा सार्वजनिक गरे । प्रदेश २ को विकास, समृद्धि र जनचेतनासँग जोडिएका कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष फितलो हुँदा प्रभावकारी हुन सकेको छैनन् ।

नारा मात्रै गतिलो

सीमा क्षेत्रमा भारतीय कुखुरा तस्करी

भारतीय सीमा क्षेत्रबाट कुखुराको तस्करी बढेको छ । मोटरसाइकल, साइकलमा खुद्रे तस्करले भारतीय कुखुरा नेपाल भित्र्याउने गरेका हुन् । उनीहरूले बिहान र बेलुकीको समयमा कुखुराको तस्करी गर्दै आएका छन् ।

सीमा क्षेत्रमा भारतीय कुखुरा तस्करी

वीरगञ्जमा समावेशी हवन

सामान्यतया हवन आदि धार्मिक कार्यमा पुरेत/ब्राह्मणले कर्ताका रूपमा ब्राह्मणलाई नै राख्छन् । यसरी कर्ता ब्राह्मण राख्दा पनि कतिपय पुजन विधि र कार्य पुरेत आफैंले गरेर ब्राह्मण कर्ताप्रति पनि अविश्वास देखाउँछन् ।

वीरगञ्जमा समावेशी हवन

भारतीय अनुदानको भवन अलपत्र

धनुषाको श्री राष्ट्रिय प्राथमिक विद्यालय जटही कक्षा ८ सम्म पढाइ भएर पुन: कक्षा ५ सम्म पढाइ हुन थालेको छ । विद्यालयमा भारतीय दूतावासको सहयोगमा भवन निर्माण हुने भएपछि कक्षा अपग्रेड भएको थियो ।

भारतीय अनुदानको भवन अलपत्र