कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

२ उद्योग ठप्प

पर्सा — उद्योग व्यवस्थान र मजदुरबीच सहमति नहुँदा मुलुककै ठूलो औद्योगिक करिडोर पर्सा–बारा औद्योगिक करिडोरका २ उद्योग ठप्प छन् ।

२ उद्योग ठप्प

लिपनीमालस्थित तनुष टेक्सटाइल्स इन्डष्ट्रिज प्रालि वैशाख १६ देखि बन्द छ । हाल दुबै उद्योगको उत्पादन कार्य समेत बन्द छ ।

गत वर्षको भदौ ३१ देखिनै पटकपटक बन्द हुँदै आएको यो उद्योग पछिल्लो समय झन्डै ४ महिनादेखि निरन्तर बन्द छ । उद्योगका चन्देश्वर साह समेत ९ मजदुरले तलव वृद्धिको माग राखी आन्दोलन गरेका छन् ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?