१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
प्रदेश २

Pradesh-2

डुङ्गा दुर्घटना छानबिन आयोग गठन

गौर नगरपालिका–४ टिकुलिया बकैया खोलामा भएको डुङ्गा दुर्घटनाको कारण खोज्न विपत् व्यवस्थापन समिति रौतहटले पाँच सदस्यीय छानबिन आयोग गठन गरेको छ । 

डुङ्गा दुर्घटना छानबिन आयोग गठन

पानी माग्दै खानेपानी कार्यालय घेराउ

महिना दिनदेखि धारामा पानी नआएको भन्दै लहान नगरपालिकाका वडा नम्बर ५ र ६ का गृहिणी महिलाहरुले बाल्टिन बोकेर पानी माग्दै बुधबार लहानस्थित खानेपानी संस्थान कार्यालय घेराउ गरेका छन् । 

पानी माग्दै खानेपानी कार्यालय घेराउ

कुष्ठरोगीलाई गाउँ निकाला

परोहा नगरपालिका–५ नमनग्रा टोलका ६० वर्षीय इनरदेव राम दुई चोटी गाउँ निकालामा परिसके । गल्ती उनको होइन । कुष्ठ रोग लागेको भन्दै उनलाई गाउँ निकाला गरिएको हो । रोग निको भएर एक वर्षअघि गाउँ फर्किएका राम दोस्रो पटक फेरि निकालामा परे ।

कुष्ठरोगीलाई गाउँ निकाला

‘बेटी बचाऊ, बेटी पढाऊ’ भन्दै विश्व साइकल यात्रा

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानका लागि भारतको गुजरातस्थित सोमनाथ मन्दिरबाट साइकल यात्रामा निस्किएकी सुनितासिंह चोकरलाई मंगलबार लहानमा स्वागत गरिएको छ ।

‘बेटी बचाऊ, बेटी पढाऊ’ भन्दै विश्व साइकल यात्रा

सहिदकी पत्नीलाई जागिर

तेस्रो मधेश आन्दोलनका प्रथम सहिद सप्तरी हनुमानगर नगरपालिका–१ राजिव राउतकी श्रीमती निलमदेवी राउतलाई मुख्यन्याधिवक्ताको कार्यालय प्रदेश २ मा नियुक्त गरिएको छ ।

सहिदकी पत्नीलाई जागिर

जनता आवास कार्यक्रम: सरकारी ‘इस्टिमेट’ मै त्रुटि

कुनै बेला जनता आवास कार्यक्रम निकै चर्चामा थियो । लोकप्रियता बटुल्न सरकारले जनता आवास कार्यक्रम ल्याएको थियो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले ल्याएको यो कार्यक्रम अहिले पनि कार्यान्वयनमै छ ।

जनता आवास कार्यक्रम: सरकारी ‘इस्टिमेट’ मै त्रुटि

बर्सेनि बढ्दै औद्योगिक दुर्घटना

बाराको रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा चैत २७ गते ठूलो मोलासिसको ट्यांकी बिष्फोट भयो । दुर्घटनामा परी उद्योगको बोइलिंग हाउसमा फिटरको काम गर्ने मजदुर राम सिनेही र सुरक्षा गार्ड कमलेश्वर साह कानुको ज्यान गयो । दुर्घटनामा परी अन्य आधा दर्जन मजदुर घाइते भएका थिए ।

बर्सेनि बढ्दै औद्योगिक दुर्घटना

राजमार्गमा जथाभावी पार्किङ

वीरगन्ज–पथलैया औद्योगिक करिडोरको सडकमा हुँदै आएको जथाभावी पार्किङ अझै सुध्रिएको छैन । राजमार्गको पार्किङ व्यवस्थापन गर्न ट्राफिक प्रहरी कस्सिएपछि अव्यवस्थित पार्किङ गर्ने सवारी साधनको भागाभाग लागेको थियो ।

राजमार्गमा जथाभावी पार्किङ

किसानलाई बाँडियो बिग्रेको मल

धानको मुख्य सिजनमा मल अभाव भएपछि कृषि सामग्री केन्द्रले गोदाममा थन्किएको डल्ला (बिग्रेको) परेको मल किसानलाई बाँड्न पठाएको छ । भारतबाट आउनुपर्ने मल आउन नसकेपछि वीरगञ्ज गोदाममा रहेको डल्ला परेको मल सर्लाही ल्याइएको हो ।

किसानलाई बाँडियो बिग्रेको मल
भाद्र १२, २०७५

प्रदेश सरकारद्वारा सहिदकी पत्नीलाई रोजगारी

तेस्रो मधेश आन्दोलनका प्रथम सहिद सप्तरी हनुमानगर नगरपालिका–१का राजिव राउतकी श्रीमती निलम देवी राउतलाई मुख्य न्याधिवक्ताको कार्यालय प्रदेश २ मा नियुक्त गरिएको छ ।

प्रदेश सरकारद्वारा सहिदकी पत्नीलाई रोजगारी