प्रदेश २

Pradesh-2

भारतीय गाडीमा ‘कडाइ’

जिल्लाभित्र बिनाभन्सार भारतीय गाडीको प्रयोग बढ्न थालेपछि रौतहट प्रहरीले कडाइ गर्ने भएको छ । पछिल्लो समय सदरमुकाम गौर र आसपासका क्षेत्रमा यस्ता गाडीको प्रयोग बढेको छ ।

भारतीय गाडीमा ‘कडाइ’

डुंगा दुर्घटना: टिकुलिया शोकमा

गौर नगरपालिका–४ स्थित टिकुलीया गाउँका मन्जित पटेल रक्षाबन्धनको दिन दिदी उस्माको बाटो हेरिरहेका थिए । औरैयास्थित मामा सजीव पटेलको घरबाट आइतबार भाइलाई राखी बाँध्न आफ्नो घर आउँदै थिइन् ।

डुंगा दुर्घटना: टिकुलिया शोकमा

डुंगा दुर्घटना: सांसद्द्वारा छानबिन माग

प्रदेश २ को बैठकमा सांसदहरूले प्रदेश सरकारसँग रौतटमा भएको डुंगा दुर्घटनाको छानविन, पुल बनाउन ढिलाइ गर्ने ठेकेदारलाई कारबाही, बाढीपिडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

डुंगा दुर्घटना: सांसद्द्वारा छानबिन माग

बढ्यो गण्डकको बहाब

झन्डै डेढ दशकपछि यस वर्ष गण्डक नहरको १३ नम्बर ब्लकसम्मै पानी पुगेको छ । नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका इन्जिनियर एवम् सूचना अधिकारी सुरेश प्रसाद साहका अनुसार हाल १२ नम्बर हुँदै रौतहटको बंकुल क्षेत्रको १३ नम्बर ब्लकसम्मै नहरमा पानी पुगेको छ ।

बढ्यो गण्डकको बहाब

कर वृद्धिको विरोधमा धर्ना

कर वृद्धिको विरोधमा उत्रेका कांग्रेस नगर कमिटी सम्बद्ध नेता कार्यकर्ता बिहीबार विहान १० बजेदेखि १२ वजेसम्म जनकपुर उपमहानगरपालिकाको २५ वटै वार्डमा धर्ना बसे । धर्नाले कार्यालयका काम ठप्प भए ।

कर वृद्धिको विरोधमा धर्ना

प्रदेश २ मा कृष्णाष्टमीको सार्वजनिक बिदा

प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ मा कृष्णाष्टमीको सार्वजनिक बिदा

प्रदेश २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको शुभारम्भ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आजदेखि औपचारिक शुभारम्भ गरिएको छ ।

प्रदेश २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको शुभारम्भ
भाद्र १४, २०७५

दुर्घटनामा सत्र जना घाइते

सप्तरीमा बिहीबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा सत्र जना घाइते

बाढीको चपेटामा सय विद्यालय

चारकोसे जंगलसँगै काँट गाउँ भन्ने बस्ती छ, त्यहाँ झन्डै एक हजार ५ सय जनसंख्या छ । बस्तीका बालबालिकालाई पढाउन गाउँले मिलेर झुपडी बनाए । त्यही झुपडीको नाम भयो– नेराप्रावि काँटगाउँ ।

बाढीको चपेटामा सय विद्यालय

खाँडो नदी प्रदूषित

सप्तरीको दक्षिणी क्षेत्र हुँदै बग्ने खाँडो नदी पछिल्लो समय दूषित बन्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा शौचालय सफा गरी सेफ्टी टयांकी सञ्चालकहरूले खाँडो खोलामै खुला रूपमा दिसा विसर्जन गर्न थालेपछि नदी दूषित बन्न पुगेको हो ।

खाँडो नदी प्रदूषित

पुनर्निर्माणले जनकपुरमा गति लिँदै

सफा, सुन्दर र रमणीय सहर बनाउन निर्माणाधीन सडक विस्तार, ग्राभेल, कालोपत्रे, ढल निकासका लागि ड्रेन निर्माण, टेलिफोन, इन्टरनेट, खानेपानी र विद्युत् लाइन विस्तारलाई तीव्र पारिएको छ ।

पुनर्निर्माणले जनकपुरमा गति लिँदै

एम्बुलेन्स जुटाउन यज्ञ

गाउँमा एम्बुलेन्स खरिदका लागि आथिक स्रोत जुटाउन धनुषाको मिथिला नगरपालिका १० लालगढका स्थानीयले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरेका छन् ।

एम्बुलेन्स जुटाउन यज्ञ