२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
प्रदेश २

Pradesh-2

प्रदेश सरकारको निर्णय नमानेको भन्दै राष्ट्र बैंकको गेटमा मन्त्रीको धर्ना

प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरे पनि जनकपुरमा रहेको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालत लगायतका सरकारी कार्यालयले भने त्यसको अवज्ञा गर्दै कार्यालय खोलेका छन् ।

प्रदेश सरकारको निर्णय नमानेको भन्दै राष्ट्र बैंकको गेटमा मन्त्रीको धर्ना

सरकारी फार्मेसीमा खोई औषधि ?

बाराको कलैया उपमहानगरपालिका–४ निवासी खुस्बु ठकुरीको १८ महिने छोरोले बुधबार छिमेकीको घरमा राखिएको किरा मार्ने कीटनाशक औषधि सेवन गरे । उनलाई तत्काल कलैया अस्पताल लगियो ।

सरकारी फार्मेसीमा खोई औषधि ?

सहिद परिवारलाई बासको समस्या

तीन वर्षअघि यति बेला तेस्रो मधेस आन्दोलनको रापताप थियो । त्यही आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद भएका कलैया उपमहानगरपालिका–७ का हिफाजत मियाँ अंसारी परिवारको अहिले विजोग छ । उनीसित बस्ने न राम्रो घर छ, न त खानलाई कुनै भर छ ।

सहिद परिवारलाई बासको समस्या

पोखरीबाट आम्दानी लिए,संरक्षण गरेनन्

पुरातात्त्विक स्लथ सिम्रौनगढ नगरपालिकाको मुख्य बजारमा मानवनिर्मित इशारा पोखरी छ । ऐतिहासिक यो पोखरीमा माछापालन गर्न पाँच वर्षका लागि २ करोड ५ लाखमा ठेक्कामा दिइएको थियो ।

पोखरीबाट आम्दानी लिए,संरक्षण गरेनन्

सुत्केरीको मृत्युपछि अस्पताल तोडफोड

प्रसव बेथा लागेर अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तले सर्लाही हरिवनस्थित नमुना अस्पतालमा शनिबार तोडफोड र आगजनी गरेका छन् ।

सुत्केरीको मृत्युपछि अस्पताल तोडफोड

युरिया–डीएपीको विकल्प खोजियो

युरिया र डीएपी मलको माग धान्न गार्‍हो हुन थालेपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यी मलको विकल्पका रूपमा एमोनियम सल्फेट र सिंगल सुपर फस्फेटलाई प्रोत्साहित गरेको छ ।

युरिया–डीएपीको विकल्प खोजियो
भाद्र १६, २०७५

सधैं डुंगाकै भर

राजदेवी नगरपालिका ४ गढैयाका गौरिशंकर पासवान बागमती नदीमा डुंगा चलाउन एका बिहान बतसपुर घाट पुगिसकेका हुन्छन् । नदी पारी खेतमा काम गर्न जाने स्थानीयलाई वारपार गर्न उनी घाटमा डुंगा राखेर कुर्छन् ।

सधैं डुंगाकै भर

प्रदेशसभामा गर्जिए महिला सांसद

महिला सांसदले महिलालक्षित हिंसा र अपराध दिनदिनै बढेको भन्दै त्यसलाई रोक्न लिंगछेदनसम्मको सजाय तोक्नुपर्ने माग गरेका छन् ।

प्रदेशसभामा गर्जिए महिला सांसद

किर्ते नागरिकता बनाउने धरौटीमा

सरकारी दस्तखत तथा छाप किर्ते गरी मृत्यु भएका व्यक्तिको नामबाट नक्कली नागरिकता बनाएर जग्गा बिक्री गर्न खोज्ने तीन जना धरौटीमा छुटेका छन् ।

किर्ते नागरिकता बनाउने धरौटीमा

सेयर सचेतना प्राथमिकतामा

समृद्ध प्रदेश निर्माण गर्न सेयर सचेतना तथा लगानी अभियानलाई प्राथमिकता दिनुपर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

सेयर सचेतना प्राथमिकतामा

अपराधमा युवाको संलग्नता बढी

जिल्लामा हुने गरेका अपराधमा युवाहरूको संलग्नता बढी हुने गरेको पाइएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षमा अपराध बढेको र यससँगै युवाको अपराधमा संलग्नताको दर पनि डरलाग्दो रूपमा बढिरहेको देखिएको छ ।

अपराधमा युवाको संलग्नता बढी

सडकले छोएन नारायणखोला गाउँ

लालबन्दी नपा १४ नारायणखोला गाउँ सडक सञ्जालभन्दा बाहिर छ । हिउँदको बेला लखन्देही बगरबगरै जोखिम मोलेर यातायातका साधन चले पनि वर्षायामसँगै गाडी चल्न छोड्छन् ।

सडकले छोएन नारायणखोला गाउँ