प्रदेश २

Pradesh-2

पाेखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

पाेखरीमा डुबेर दुई बालकको मृत्यु

जाल हान्दै, गुजारा चलाउँदै

ग्वाङखोलाको सङ्लो पानीमा माछा मर्नु ४२ वर्षीय बुद्धिबहादुर दर्लामीको दैनिकी हो । वीपी राजमार्गमा यात्राका क्रममा आइतबार साँझ माछा मार्दै गरेका बेला उनी भेटिए ।

जाल हान्दै, गुजारा चलाउँदै
भाद्र १९, २०७५

यौन शोषण आरोपमा शिक्षक पक्राउ

बालिकालाई यौन शोषण गरेको आरोपमा सोमबार लालबन्दीबाट एक शिक्षक पक्राउ परेका छन् । हरिपुर्वा नगरपालिका–८, बसन्तपुर घर भई हाल लालबन्दीमा बसेर होम टयुसन पढाउँदै गरेको २४ वर्षीय राम सिंहासन राय पक्राउ परेका हुन् ।

यौन शोषण आरोपमा शिक्षक पक्राउ

खानेपानीमा पस्यो बाढी

चन्द्रपुर नगरपालिका ६ लमाहाकी ४५ वर्षीय फूलमाया पहर्नीको घाँटी दुखेको एक साता भइसक्यो । कारण अरू केही होइन । घरको छानाबाट बगेको पानी पिउनाले उनको घाँटीमा समस्या देखिएको हो ।

खानेपानीमा पस्यो बाढी

नाम, राजधानी र भाषामा अझै विवाद

प्रदेशसभा गठन भएको ७ महिना भए पनि प्रदेश २ को नामकरण, सरकारी कामकाजको भाषा तथा स्थायी राजधानीसम्बन्धी निर्णय अझै हुन सकेको छैन ।

नाम, राजधानी र भाषामा अझै विवाद

राजमार्ग चार लेनको बन्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले पूर्वपश्चिम लोकमार्गलाई ‘फोर लेन’ सडकका रूपमा स्तरोन्नति गर्ने कार्य सुरु भइसकेको बताएका छन् ।

राजमार्ग चार लेनको बन्छ : अर्थमन्त्री

३० वर्षदेखि पुलकै माग

करैयामाई गाउँपालिका–८, मा पाँचवटा गाउँ पर्छ । इटहर, बेलाही, श्रीसिया, औनिया र नरही पर्छ । यी सबै गाउँको मुख्य आउजाउ गर्ने तियर खालाबाटै हो ।

३० वर्षदेखि पुलकै माग

भारतीय व्यापारीले बनाए किर्ते नेपाली नागरिकता

सप्तरीबाट फेरि एक जना भारतीय व्यापारीले नेपाली नागरिकता बनाएको खुलेको छ । भारतको सहरसा जिल्ला घर भएका व्यापारी केदार गुप्तासित सप्तरीको मलेकपुर स्थायी ठेगाना देखाएर रबी रौनियारको नाममा किर्ते नागरिकता रहेको खुलेको हो ।

भारतीय व्यापारीले बनाए किर्ते नेपाली नागरिकता

आयआर्जन गर्दै महिला

धनुषाको लक्ष्मिनिया गाउँपालिका–५ गजरियाकी २६ वर्षीया सुधिरादेवी यादव केही वर्षदेखि भैंसीपालन थालिन् । भैंसीको दूध बेचेर ७ जनाको परिवार पालिएकी छन् ।

आयआर्जन गर्दै महिला

‘रेल्वे लाइनको बहुउपयोग गर्नुपर्छ’

मुलुकको आर्थिक राजधानी वीरगन्जका उद्योगी व्यवसायीले प्रस्तावित रक्सौल काठमाडौं रेल्वे लाइनको बहुउपयोग गरिनुपर्नेमा जोड दिएका छन् ।

‘रेल्वे लाइनको बहुउपयोग गर्नुपर्छ’