प्रदेश २

Pradesh-2

अज्ञात रोगको प्रकोप: तीन बालकको मृत्यु, चार सयभन्दा बढी बिरामी

सप्तरीको पूर्वोतरपिस्थत कञ्चनरूप नगरपालिकामा खुल्न नसकेको रोगका कारण तीन जना बालकको मृत्यु भएको छ । चार सय बिरामी परेका छन् । पछिल्लो १५ दिनको अवधिमा ती तीनै जना बालकको मृत्यु भएको हो ।

अज्ञात रोगको प्रकोप: तीन बालकको मृत्यु, चार सयभन्दा बढी बिरामी

हिले सडकमा खाडल

यहाँका स्थानीय तहले गएको आर्थिक वर्षमा आफ्नो नगर क्षेत्रभित्र ठूलो रकम खर्चेर भित्री सडकमा कालोपत्रे र पीसीसी ढलान गरे । तर लामो दूरीका सडकहरूमा भने खाडल र हिलाम्मे छन् । यसले स्थानीयलाई आवतजावतमा समस्या छ ।

हिले सडकमा खाडल

पुलको काम रोकियो

ठेकेदारले पुरानो दररेटमा निर्माणको काम गर्न नसक्ने भन्दै निहुँ खोज्न थालेपछि यहाँको राजदेवी नगरपालिका–३ स्थित निर्माणाधीन अवस्थामा काम बन्द छ । यसले रौतहट–सर्लाही सीमा पुलको निर्माण कार्य अन्यौल बनेको छ ।

पुलको काम रोकियो
भाद्र २५, २०७५

जिउँदैलाई मृत्युको प्रमाणपत्र

गरुडा नगरपालिका ९, रघुनाथपुर की ७० वर्षीया पार्वतिया देवी शनिबार घरको बरन्डा छेउमा सुकुल ओछ्याएर एक्लै बसेकी थिइन् । उनी मज्जाले बोल्छिन् । बुढ्यौली शरीर, केही अस्वस्थ भए पनि उनको स्वास्थ्य अवस्था यतिखेर राम्रै छ ।

जिउँदैलाई मृत्युको प्रमाणपत्र

कुरीतिविरुद्ध महिला

घरधन्दा, चुलाचौका र खेतीपाती गर्दै दिनचर्या विताउँदै आएका तराई मधेसका महिला अचेल परम्परादेखि चलिएको अन्धविश्वास, कुरीति र कुसंस्कारविरुद्ध एकजुट हुन थालेका छन् ।

कुरीतिविरुद्ध महिला

छोरी पढाउन साइकल

महागढीमाई नगरपालिकाले शिक्षाका लागि विद्यालयमा पहुँच बढाउन छात्रालाई ‘छोरी शिक्षा’ अन्तर्गत साइकल उपलब्ध गराएको छ । नगर क्षेत्रको विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत २ सय १ छात्रालाई साइकल उपलब्ध गराएको हो ।

छोरी पढाउन साइकल

निष्क्रिय संघ–संस्था खारेजीको तयारी

पछिल्लो केही वर्षयता गैरसरकारी संस्था खोल्ने तर निरन्तरता नदिने प्रवृत्तिलाई जिल्ला प्रशासनले अंकुश लगाउने तयारी गरेको छ ।

निष्क्रिय संघ–संस्था खारेजीको तयारी

७ अर्बको गेडागुडी आयात

धेरैलाई लाग्छ नेपालीले बढी रुचाउने सिमी, बोडी, सस्र्युं, रायो, तिल, मुसुरो जस्ता गेडागुडी र दलहन स्वदेशमै उत्पादन हुन्छन् । तर, होइन । गेडागुडी समुद्र पार मुलुकबाट आयात हुन्छ ।

७ अर्बको गेडागुडी आयात