१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हत्याको विरोधमा प्रदर्शन

जनकपुर (कास)– नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुन हत्याको विरोधमा तरुण दल धनुषाले मंगलबार यहाँ विरोध प्रदर्शन गरेका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिए । तरुण दल धनुषाका अध्यक्ष संजयकुमार लाभ, उपाध्यक्ष राकेश विक्रम साह, नगर अध्यक्ष पंकज महतो, नेवि संघका जिल्ला सभापति सुजित मिश्र, ललन चौधरी, विजेता झा सहित तरुण दल तथा नेविसंघसँग आवद्ध युवायुवतीले सरकार विरोधी नाराजुलुस गर्दै नगर परिक्रमा गरेका थिए । ।

जनकपुर (कास)– नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुन हत्याको विरोधमा तरुण दल धनुषाले मंगलबार यहाँ विरोध प्रदर्शन गरेका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिए । तरुण दल धनुषाका अध्यक्ष संजयकुमार लाभ, उपाध्यक्ष राकेश विक्रम साह, नगर अध्यक्ष पंकज महतो, नेवि संघका जिल्ला सभापति सुजित मिश्र, ललन चौधरी, विजेता झा सहित तरुण दल तथा नेविसंघसँग आवद्ध युवायुवतीले सरकार विरोधी नाराजुलुस गर्दै नगर परिक्रमा गरेका थिए ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?