कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फर्जी कागज बनाइ क्याम्पसको जग्गा हडप्न खोज्ने पक्राउ

श्यामसुन्दर शशि

काठमाडौँ — फर्जी कागज बनाएर क्याम्पसको जग्गा हडप्न खोज्ने रत्नसागर मन्दिरका महन्थ वैकुण्ठदास वैष्णव पक्राउ परेका छन् ।वैष्णव बुधबार राति काठमाडौंको बागबजारबाट पक्राउ परेका एसपी गोपाल थपलियाले जानकारी दिए ।

फर्जी कागज बनाइ क्याम्पसको जग्गा हडप्न खोज्ने पक्राउ

गत बुधबार जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि महन्थ फरार थिए ।


जनक हजारी विद्यापीठको अढाई बिघा जमिन फर्जी कागज बनाएर हडप्न खोजेको आरोप वैकुण्ठदास वैष्णवमाथि लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रकाशित : मंसिर १९, २०७५ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?