गोली हानी युवा नियन्त्रणमा  

काठमाडौँ — सिरहामा प्रहरीले गोली प्रहार गरी एक युवालाई पक्राउ गरेको छ । सिरहा–१५ सुकसैनामा प्रहरीसँग जम्काभेट भएपछि नगरपालिका–९ का २९ वर्षीय प्रमोद यादवलाई गोली हानेर नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए । 

गोली हानी युवा नियन्त्रणमा  

उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ । यादवविरुद्ध हातहतियार र बिभिन्न आपराधिक घटनामा संलग्न रहेको उजुरी छन् ।


प्रकाशित : माघ ४, २०७५ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?