सुत्केरीलाई प्रहरी श्रीमती संघको सहयोग

लक्ष्मी साह

बारा — नेपाल प्रहरी श्रीमती संघले हावाहुरी पीडित सुत्केरीहरूलाई राहत वितरण गरेको छ । बुधवार फेटा गाउँपालिका-६ पुरैनियाकी ३० वर्षीया अमिरु नेसा र रिक्मा खातुनलाई संघले राहत वितरण गरेको हो । अमिरु र रिक्मा क्रमशः ५ दिन र १६ दिनको सुत्केरी हुन् । 

सुत्केरीलाई प्रहरी श्रीमती संघको सहयोग

संघकी अध्यक्ष प्रमीला खनालको टोलीले सुत्केरीहरूलाई खाद्यान्न तथा कपडा वितरण गरेको थियो ।

यस्तै संघले हावाहुरीबाट ज्यान गुमाएकाको परिवार र पीडितहरूलाई पनि राहत वितरण गरेको छ ।


यो पनि पढ्नुहोस्ः

सुत्केरीको बिचल्ली : न बस्ने घर छ, न खाने अन्न

प्रकाशित : चैत्र २०, २०७५ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?