१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२५ हजार घुससहित वडाध्यक्ष पक्राउ

अवधेशकुमार झा

राजविराज — २५ हजार रुपैया घुस लिँदै गर्दा सोमबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीमा एकजना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । 

२५ हजार घुससहित वडाध्यक्ष पक्राउ

सुरुङ्गा नगरपालिका-५ का वडाध्यक्ष मो शिल्टु मियालाई घुस लिँदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जनाएको छ । नियन्त्रणमा लिइएको बारे मुचुल्का उठाउने काम पछि थप कुरा खुल्ने सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख १६, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?