२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रदेश ३ मा नेपाली बोल्ने ३१ हजार

हेटौंडा — प्रदेश ३ का जिल्लामा १ सय १३ मातृभाषा बोल्ने जाति तथा जनजाति रहेका छन् । तीमध्ये प्रदेशमा सबैभन्दा बढी ३१ लाख ७५ हजार २ सय जनाले नेपाली बोल्छन् भने ५ हजार ७ सय ५४ जनाले बोल्ने भाषा भने नखुलेको पाइएको छ ।

प्रदेश ३ मा नेपाली बोल्ने ३१ हजार

त्यसैगरी दोस्रोमा तामाङ भाषा र तेस्रोमा नेवारी भाषा बोल्नको जनसंख्या रहेको छ । तामाङ भाषा बोल्ने १० लाख १२ हजार ८ सय ६२ र नेवारी भाषा बोल्ने ६ लाख ८ हजार २७ जना रहेका छन् ।

यसैगरी मगर भाषा बोल्ने १ लाख ७ सय ९६ जना रहेका छन् । थारू भाषा बोल्ने ७४ हजार २ सय ७९ जना रहेका छन् भने मैथिली बोल्ने ६७ हजार १ सय ४२ छन् । ५२ हजार ५ सय ५३ जना गुरुङ छन् भने सिमान्तकृत जाति चेपाङ भाषा बोल्ने ४६ हजार ३ सय २५ रहेका छन् ।

प्रकाशित : असार १०, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?