कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दुई डोजरमा आगजनी

कृष्ण थापा

नुवाकोट — बेलकोटगढी नगरपालिका–९ स्थित देवीस्थानमा अज्ञात समूहले दुईवटा डोजर जलाएका छन् । 

दुई डोजरमा आगजनी

जिलिङ–दुई पिपल सडक निर्माणका लागि भित्री सडक खण्डमा राखिएका नागार्जुन कन्स्ट्रक्सन प्रालिको कोमुत्सु र डोजन कम्पनीका दुई डोजर अपरिचित समूहले जलाएको प्रहरीले जनाएको छ । डोजर विदुर नगरपालिका–५ पिपलटारका रामबाबु जिसीको हो ।


डोजर पूर्ण रुपमा क्षति भएको कन्स्ट्रक्सनका जिसीले बताए । आगजनी गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले बताए ।

प्रकाशित : श्रावण ८, २०७५ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?