बसमा आगजनी

प्रताप विष्ट

हेटौडा — अज्ञात समूहले त्रिभुवन राजपथ टिष्टुङ देउरालीमा मंगलबार बिहान बसमा आगजनी गरेको छ । भन्सारबाट छुटेर काठमाडौतर्फ गइरहेको ना अ प स ४५ नम्बरको बसमा आगजनी गरेर हो ।

बसमा आगजनी

विद्यार्थी बोक्नको निम्ति काठमाडौतर्फ गइरहेको बसलाई थाहा नगरपालिका–११ स्थित देउरालीमा अज्ञात व्यक्तिहरुले रोकेर आगजनी गरेको स्थानीयवासीले बताए । बसमा लागेको आगोले विद्युतको तार समेत जलेको छ ।

प्रकाशित : श्रावण २९, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?