वागमती

Pradesh-3

भक्तपुरबाटै भूकम्प पीडितलाई काठ वितरण

भूकम्प पीडितले भक्तपुरबाटै सहुलियतमा काठ पाउने भएका छन् । टिम्बर कर्पोरेशन अफ नेपाल प्रालिको समन्वयमा भूकम्प पीडितका लागि काठ बिक्रीवितरण तथा व्यवस्थापन समिति भक्तपुरले बुधबारबाट भूकम्प पीडितलाई सहुलियतमा काठ वितरण सुरू गरेको हो ।

भक्तपुरबाटै भूकम्प पीडितलाई काठ वितरण

भरतपुरमा बस र ट्रक जुध्दा एकको मृत्यु, १५ घाइते

नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ जुगेडी खयरखोलामा बुधबार दिउँसो पौने चार बजे बस र ट्रक जुध्दा एकजनाको मृत्यु भएको छ । 

भरतपुरमा बस र ट्रक जुध्दा एकको मृत्यु, १५ घाइते

खोलाखोलै सडक सञ्चालन

तीन दिनदेखि नुवाकोट–रसुवा पासाङल्हामु मार्ग त्रिशूली–बेत्रावती खण्डको गेर्खुटारमा खोलाबाटै यातायात सञ्चालन गरिएको छ । खोलाको पानी घटेपछि रोकिएका नुवाकोट–रसुवाका सवारी मंगलबार दिउँसोबाट आवतजावत भएका छन् ।

खोलाखोलै सडक सञ्चालन

कोदारी सडकमा पहिरै–पहिरो

कोदारी राजमार्गको विभिन्न स्थानमा पहिरो खस्न थालेपछि सीमाबासी पैदल हिँडेर जोखिमपूर्ण यात्रा गरिरहेका छन् । बाह्रबिसे बजारबाट तातोपानी जोड्ने पुल साँधीखोल्साले बगाएपछि बस पारि जान सकेका छैनन् । यहाँ अस्थायी ट्रयाक खोलेर सञ्चालनमा ल्याइए पनि दैनिक भइरहने वर्षाका कारण साँधीखोल्साले बगाउने गरेको छ ।

कोदारी सडकमा पहिरै–पहिरो

स्थानान्तरणको पैसा लिएनन्

भूकम्पले चिरा परेको जमिन र पहिरो जाने क्षेत्रमा बसोबास गर्ने विभिन्न स्थानीय तहका १५० जनाले सुरक्षित स्थान सर्ने जग्गा खरिदका लागि प्राप्त रकम आधाभन्दा बढी त्यसै थन्किएको छ ।

स्थानान्तरणको पैसा लिएनन्

कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन

सरकारका कामकारबाही सहज रूपमा अघि बढाउन मन्त्रालयहरूले तत्काल कानुन निर्माण गर्नुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । कानुनको अभावले जनताका काम गर्न ढिलाइ भएको उनको कथन थियो ।

कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन
भाद्र ५, २०७५

अनावश्यक औषधि सिफारिस गरे जरिवाना

प्रदेश ३ सरकारले अनावश्यक सर्जरी, निदान र औषधि सिफारिस गरे चिकित्सकलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना प्रस्ताव गरेको छ ।

अनावश्यक औषधि सिफारिस गरे जरिवाना

कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारलाई सहज ढंगले अघि बढाउन तत्काल कानुन निर्माण गर्नुपर्ने भन्दै मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले कानुनका अभावले गर्दा प्रदेश सरकारले गति लिन नसकेको बताए ।

कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन 

अक्षरको शक्ति फलामे पुल

खोला वारिपारि गर्न पुल बन्ने गर्छन् । त्यति चर्चा हुँदैन पुलहरूको । तर दुर्गम गाउँमा महिलाको अगुवाइमा बनेको पुल भने चर्चामा मात्र सीमित छैन । उनकै नाममा पुल नामकरण गरिएको छ ।

अक्षरको शक्ति फलामे पुल

डोजरले धकेलेर गाडी तारिँदै

अविरल वर्षासँगै शनिबार राति आएको बाढीले सिम्बुटार–गेर्खुटार जोड्ने पक्की पुल बगाएपछि अन्तर्राष्ट्रिय नाका ठप्प छ । बाढी गएको दुई दिनपछि रसुवा–नुवाकोट तथा अन्तर्राष्ट्रिय नाकाको यातायात सञ्चालन गराउने अस्थायी प्रयास थालिएको छ ।

डोजरले धकेलेर गाडी तारिँदै

विकट गाउँमा सुविधायुक्त चौकी

मकवानपुरको दुर्गम गाउँमा सुविधा सम्पन्न प्रहरी कार्यालय बनेको छ । जिल्लाका सुगम बस्तीमा समेत राम्रो चौकी नबनेको अवस्थामा कैलाश गाउँपालिका ३ को कालिकाटारस्थित कटुञ्जेमा भने सुविधायुक्त बनेको हो ।

विकट गाउँमा सुविधायुक्त चौकी