१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३
वागमती

Pradesh-3

८२ वर्षेद्वारा सम्बन्धविच्छेद मुद्दा

८२ वर्षीय एक वृद्धले मुलुकी देवानी (संहिता) मा टेकेर ७६ वर्षीया पत्नीविरुद्ध सम्बन्धविच्छेदको निवेदन दर्ता गराएका छन् ।

८२ वर्षेद्वारा सम्बन्धविच्छेद मुद्दा

बाढीले पल्टायो डोजर

खिम्ती–फर्पु सडक मर्मतका लागि पुगेको डोजर (स्काभेटर)लाई शनिबार अपराह्न बाढीले पल्टाएको छ । डोचर चालकलाई सकुशल उद्धार गरिएको छ । डोजर भने अझै निकालिएको छैन । उक्त सडक खण्ड शुक्रबार रातिको बाढीले अवरुद्ध बनाएको थियो । 

बाढीले पल्टायो डोजर

कमलाले बगाएर एकको मृत्यु, एकको जिवितै उद्दार

कमलानदी नदी तर्ने क्रममा बगाएर एकको मृत्यु भएको छ । शुक्रबार कमलानदी पारी निपानेको जंगलमा गोठाला गएका दूधौली नगरपालिका-२ टोटराका ६५ वर्षीय मलेसी दनुवारको फर्कने क्रममा बगाएर मृत्यु भएको प्रहरीले जनाएको  छ । मृतकको शव शनिबार फेला परेको हो वडा नं १ को विचित्रमा नदी किनारमा फेला परेको थियो । 

कमलाले बगाएर एकको मृत्यु, एकको जिवितै उद्दार

पहिरोले पृथ्वीराजमार्ग आज पनि अवरुद्ध 

शुक्रबार खसेको पहिरोबाट शनिबार बिहान पनि लेदो बग्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गल्छी गाँउपालिका–७ को उकालो मोडमा रातो र चिप्लो माटो बगेपछि ३ घण्टा देखि यातायात ठप्प भएको हो ।

पहिरोले पृथ्वीराजमार्ग आज पनि अवरुद्ध 

वनकरियाको घरमा चासो

मकवानपुरमा मात्र बसोबास रहेको लोपोन्मुख वनकरिया समुदायको आवास निर्माणमा प्रदेश ३ सरकारले चासो देखाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मनहरी गाउँपालिका ४ मा बस्दै आएका वनकरियालाई सुरक्षित स्थानमा नमुना घर बनाइदिने योजना सुनाए ।

वनकरियाको घरमा चासो

पानी पर्नासाथ सबै जाग्राम

आकाशमा कालो बादल मडारिनासाथ आँधीसारा बासिन्दाको होस गुम्छ । मुसलधरे पानी पर्‍यो भने उनीहरू कहिल्यै सुत्दैनन् । सबैमा त्रास हुन्छ, कतै सलल बगाउने त होइन ?गोलन्जोर गाउँपालिका भीमेश्वर आँधीसारामा पहिरोका कारण दर्जनौं घर जोखिममा छन् ।

पानी पर्नासाथ सबै जाग्राम
भाद्र ८, २०७५

प्रदेश सभाले भन्यो- ‘राजधानीको विषय प्रदेश सभाको अधिकार’ 

प्रदेश सभा सचिवालयले राजधानीको नामाकरण र स्थायी तोक्ने विषय आफ्नो अधिकार क्षेत्र भएको लिखित जवाफ उच्च अदालत पाटनको हेटौंडा इजलासमा दायर गरेको छ ।

प्रदेश सभाले भन्यो- ‘राजधानीको विषय प्रदेश सभाको अधिकार’ 

लामोसाघुँ–जिरी सडक १० दिनभित्र सुधारिने

दोलखालाई राजधानीसँग जोड्ने ‘लाइफलाइन’ मानिएकाे लामोसाँघु—जिरी सडकलाई १० दिनभित्र सुधार्न निर्माण कम्पनीले लिखित प्रतिबद्धता गरेका छन् ।  

लामोसाघुँ–जिरी सडक १० दिनभित्र सुधारिने

अवरुद्ध सडक खुलेन

एक सातादेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोडने धुन्चे–रसुवागढी सडक अझै सुचारु हुन सकेको छैन । पासाङल्हामु मार्गको त्रिशूली खोलानजिकै दायाँबायाँ पहिरो जाँदा उक्त सडक खण्ड एक सातादेखि अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलेन

‘कार्यशैलीमा परिवर्तन आवश्यक’

मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली समृद्ध नेपाल बनाउन परम्परावादी सोच र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

‘कार्यशैलीमा परिवर्तन आवश्यक’

गरिब परिचयपत्र फिर्ता

काठेखोला–३ धम्जाकी हुमा बिकले गरिब परिचयपत्र फिर्ता गरेकी छन् । भारतीय सेनाका अवकास प्राप्त श्रीमानको पेन्सनले आफूलाई खान–लाउन पुगेको भन्दै फिर्ता गरेकी हुन् ।

गरिब परिचयपत्र फिर्ता