२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८
वागमती

Pradesh-3

डोजर दुर्घटनामा चालकसहित २ को मृत्यु, १ घाइते

कमलामाई नगरपालिका १ को डाँडीगुराँसेको चनौटेमा बुधबार जेसीबी डोजर दुर्घटनामा २ को मृत्यु भएको छ । निर्माणाधीन धरान-चतरा-हेटौंडा सडकको ट्रयाक सडकमा गुड्दै गरेको बा २ क ३२०५ नं को जेसीबी दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका १० लालगढका ३० वर्षीय सन्तोष रिजाल र सिन्धुलीको तीनपाटन गाउँपालिका ५ का २५ वर्षीय कमल बोगटीको मृत्यु भएको हो ।

डोजर दुर्घटनामा चालकसहित २ को मृत्यु, १ घाइते

टिपर दुर्घटनामा एकको मृत्यु

गएराति पृथ्वी राजमार्गमा भएको टिपर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । टिपरमा सवार अन्य तीन जना भने घाइते छन् ।

टिपर दुर्घटनामा एकको मृत्यु

भरतपुर अस्पताल: थामेन बिरामीको भीड

भरतपुर महानगरपालिका–११ बसेनीकी कमला तिमिल्सेना मंगलबार बिहान उपचारका लागि भरतपुरको सरकारी अस्पताल पुगिन् । टिकटका लागि उनका श्रीमान् बिहान साढे ८ बजे नै लाइनमा बसेका थिए ।

भरतपुर अस्पताल: थामेन बिरामीको भीड

एउटै पासोमा दुई प्रेमी

दुई प्रेमी मेलम्ची नगरपालिका सिन्धुकोटको जंगलमा एउटै पासोमा भुन्डिएर आत्महत्या गरेका छन् । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ वर्षीया फूलमाया तामाङ कटुसको रूखमा एउटै डोरीमा झुन्डिएको अवस्थामा आइतबार फेला परेका हुन् ।

एउटै पासोमा दुई प्रेमी

ठूलो पानी परे पालको बास

बाउबाजेको पालादेखिको समस्या कालिञ्चोक सुन्द्रावती मेहेलेमा अहिले पनि उस्तै छ । वर्षा लागेपछि बढी त्रास हुन्छ, पानी पर्न छाडेपछि पहिरोको कुरै चल्दैन । यसपाला अधिक पानी परेकाले त्यहाँका एक सय १४ घरपरिवार समस्यामा छन् ।

ठूलो पानी परे पालको बास

७३ वर्षमा नागरिकता

सात दशक पार गरिसके तर उनीहरूले वृद्धभत्ता पाउन सकेका थिएनन् । नागरिकता नभएकाले वृद्धभत्ता नपाएका हुन् । अर्काको घरमा काम गरे । विवाह पनि गरे । छोराछोरी पनि जन्मे । सोमबार नागरिकता पाएका छन् ।

७३ वर्षमा नागरिकता
भाद्र १२, २०७५

बाढीमा बगेका दम्पत्तीमध्ये पतिको शव भेटियो 

पैया खोलाको बाढीले बगाएका लिखु ५ नागदहका लिलाबहादुर तामाङको शव फेला परेको छ । सोमबार साँझ सँगै बगेकी उनकी पत्नी रणमाया तामाङ अझै बेपत्ता छिन् ।

बाढीमा बगेका दम्पत्तीमध्ये पतिको शव भेटियो 

घाइतेलाई सरकारीमा लैजाने निर्णय

राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई उपचारका लागि सरकारी अस्पतालमा पुर्‍याउने परिपाटी बसाउन चितवन जिल्ला प्रशासन सक्रिय भएको छ ।

घाइतेलाई सरकारीमा लैजाने निर्णय

खोलाले धान–खेत भयो बगर

रणजोर खोलाका दुवै किनारमा रहेका खेतमा लोभलाग्दो धानबाली बगाएको छ । खेत कहाँ थियो भन्ने हेक्कासमेत नहुने गरी बाढीले विनाश गरेपछि किसान चिन्तामा छन् ।

खोलाले धान–खेत भयो बगर