१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५
वागमती

Pradesh-3

सातापछि खुल्यो खिम्ती–फर्पु सडक

खिम्ती खोलामा आएको बाढीले सडक बगाएपछि अवरुद्ध भएको खिम्ती-फर्पु सडक शनिबार बिहानबाट सञ्चालनमा आएको छ । उक्त सडक सातायता अवरुद्ध थियो ।

सातापछि खुल्यो खिम्ती–फर्पु सडक

बेवारिसेहरूको उद्धार

आफन्तबाट बिछोडिएका र प्रताडितहरूको आश्रय स्थल बन्छन्, सहरका सडक पेटीहरू । हेटौंडामा भने सडकमै कष्टकर जीवन व्यतित गर्ने बालबालिका र वृद्धवृद्धा देखिँदैनन् ।

बेवारिसेहरूको उद्धार

भूकम्पप्रतिरोधी घर खाली

भूकम्पबाट घर भत्केका पीडितहरूलाई सुरक्षित आवास निर्माण गर्न सरकारले अर्बाैं लगानी गरेको छ । तर कैयौं पीडितले बनाएका घर खाली छन् ।

भूकम्पप्रतिरोधी घर खाली

विवादमा प्रदेश प्रहरी ऐन

प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच विवाद देखिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको ‘संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी’ विषयक अन्तरक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए ।

विवादमा प्रदेश प्रहरी ऐन
भाद्र १५, २०७५

सेयरले बढे नागरिकता लिने

दोलखाको सिंगटी इलाका प्रशासनले गत आर्थिक वर्षमा २१ सय नागरिकता बाँडेकोमा यस वर्ष एक महिनामै त्यति संख्यालाई नागरिकता दिएको छ । मासिक सरदर पाँच सय जनालाई नागरिकता दिने चरिकोटस्थित जिल्ला प्रशासनले एक महिनामै ४५ सयलाई नागरिकता दिन भ्याएको छ ।

सेयरले बढे नागरिकता लिने

संशोधनकर्ता नै अनुपस्थित

आफैंले संशोधन दर्ता गराएका विधेयकमाथिको दफावार छलफलमा पनि प्रदेशसभा सदस्यहरू उपस्थित हुने गरेका छैनन् । विषयगत समितिकै सदस्यहरूको पनि न्यून उपस्थिति देखिएको छ ।

संशोधनकर्ता नै अनुपस्थित
भाद्र १४, २०७५

नुवाकोटको पञ्चकन्या माविमा ११ कक्षा सञ्चालनमा

पञ्चकन्या गाउँपालिका ३ पीपलडाँडामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा यसवर्षदेखि ११ कक्षा सञ्चालन हुने भएको छ ।

नुवाकोटको पञ्चकन्या माविमा ११ कक्षा सञ्चालनमा

दोलखावासीलाई तामाकोसीको सेयरमा आवेदन दिन एक साता थप

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोलखा जिल्लावासीले पाउने सेयर आवेदनको म्याद एक साता बढाइएको छ । साउन १६ गतेदेखि भदौ १४ गतेसम्मलाई आवेदन खुला गरिएकामा बिहीबार बिहान बसेको धितोपत्र बोर्डको बैठकले एक साता म्याद थप्ने निर्णय गरेको हो ।

दोलखावासीलाई तामाकोसीको सेयरमा आवेदन दिन एक साता थप

निकुञ्जकाे हात्तीले अाफ्नै माहुते मार्‍यो

चितवन राष्ट्रिय निकुञ्जकाे एउटा हात्तीले बिहीबार बिहान अाफ्नै माहुतेलाई अाक्रमण गरेर मारेकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठाैरका अनुसार मृत्यु हुनेमा सुनसरी कुसाहा-८ का २७ वर्षीय बुहारीलाल सरदार रहेका छन् ।   

निकुञ्जकाे हात्तीले अाफ्नै माहुते मार्‍यो

जात्रामा रम्दै प्राचीन सहर

प्राचीन सहर दोलखा बजारवासी जात्रामा रमेका छन् । यहाँको ‘गुँला पर्व’ महोत्सवले सबैलाई एकजुट गराएको हो । सबै प्राचीन बजारमा मेला भर्ना ओइरिएका छन् ।

जात्रामा रम्दै प्राचीन सहर

खिम्तीले सडक बगायो

खिम्ती खोलाले सडक बगाउँदा करिब एक सातादेखि यता रामेछापका दुइटा गाउँपालिकातर्फ यातायात चल्न सकेको छैन । गोकुलगंगा र उमाकुण्ड जाने सवारीसाधन छिमेकी जिल्ला दोलखाको जिरी हुँदै गुड्न थालेका छन् ।

खिम्तीले सडक बगायो

चेपाङको घरमा पुराना मकै

चैत कटेपछि अन्न रित्तिएका चेपाङको घर बाक्लै भेटिन्छ । तर चितवनको विकट पहाडी क्षेत्र राप्ती नगरपालिका–१३ कान्दा गाउँका चेकराम चेपाङको घरको कथा फरक छ ।

चेपाङको घरमा पुराना मकै

दफावार छलफल सुरु

प्रदेशसभाले विभिन्न समितिमा पठाएका विधेयकमाथिको दफावार छलफल थालिएको छ । शिक्षा, स्वास्थ्य, कृषि समितिले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका लागि बुधबार बैठक बोलाएको छ । विधेयकमा ११ वटा संशोधन परेका छन् ।

दफावार छलफल सुरु