कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

धादिङ — कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका ८ ससाहमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सिद्धलेक गाउँपालिका ६ बस्ने ३८ वर्षीय खेम मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

धादिङबेंसीबाट मलेखुतर्फ जाँदै गरेको बा ६४ प ५६४२ नम्बरको मोटरसाइकल शनिबार बेलुका अनियन्त्रित भई दुर्घटना हुँदा मगर घाइते भएका थिए । को प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र १६, २०७५ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?