२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००
वागमती

Pradesh-3

नेकपा प्रवक्ता विश्वकर्मालाई तीन दिन हिरासतमा राख्न फेरि म्याद थप

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई आइतबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । 

नेकपा प्रवक्ता विश्वकर्मालाई तीन दिन हिरासतमा राख्न फेरि म्याद थप

धसिङ्गरेबाट तेल

साउने संक्रान्तिमा लुतो फाल्दा पडाउन र दहीको ठेकी माझ्न प्रयोग गर्ने गरेको मछिनो कसैले पैसा तिरीतिरी किन्लान् भनेर दामन क्षेत्रका बासिन्दाले सोचेका थिएनन् । अझ त्यही स्याउलाबाट तेल निस्किन्छ भन्ने त उनीहरूलाई कल्पनै थिएन ।

धसिङ्गरेबाट तेल

पुलबाट सवारी सञ्चालन

बाढीले क्षति पुर्‍याएको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलाको पुल मर्मतसँगै बिहीबारबाट डिभिजन सडक कार्यालय नुवाकोटले यातायात सञ्चालन गर्न अनुमति दिएको छ ।

पुलबाट सवारी सञ्चालन

‘वडा कार्यालयबाटै सेवा देऊ’

संघीय संरचनाले घरदैलोमा सरकारको कल्पना गरी स्थानीय सरकारलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । तर मन्थली नगरपालिकामा भने वडा केन्द्रमै सरकार छैन ।

‘वडा कार्यालयबाटै सेवा देऊ’

क्यान्सर अस्पतालमा थपिए शय्या र उपकरण

भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शुक्रबारदेखि थप दुई सय शय्यासहितको उपचार सेवा सुरु भएको छ । यो अस्पताल क्यान्सरको उपचार हुने देशको मुख्य अस्पताल मानिन्छ ।

क्यान्सर अस्पतालमा थपिए शय्या र उपकरण
भाद्र १६, २०७५

सातापछि खुल्यो खिम्ती–फर्पु सडक

खिम्ती खोलामा आएको बाढीले सडक बगाएपछि अवरुद्ध भएको खिम्ती-फर्पु सडक शनिबार बिहानबाट सञ्चालनमा आएको छ । उक्त सडक सातायता अवरुद्ध थियो ।

सातापछि खुल्यो खिम्ती–फर्पु सडक

बेवारिसेहरूको उद्धार

आफन्तबाट बिछोडिएका र प्रताडितहरूको आश्रय स्थल बन्छन्, सहरका सडक पेटीहरू । हेटौंडामा भने सडकमै कष्टकर जीवन व्यतित गर्ने बालबालिका र वृद्धवृद्धा देखिँदैनन् ।

बेवारिसेहरूको उद्धार

भूकम्पप्रतिरोधी घर खाली

भूकम्पबाट घर भत्केका पीडितहरूलाई सुरक्षित आवास निर्माण गर्न सरकारले अर्बाैं लगानी गरेको छ । तर कैयौं पीडितले बनाएका घर खाली छन् ।

भूकम्पप्रतिरोधी घर खाली

विवादमा प्रदेश प्रहरी ऐन

प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच विवाद देखिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको ‘संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी’ विषयक अन्तरक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए ।

विवादमा प्रदेश प्रहरी ऐन