२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
वागमती

Pradesh-3

तीजको दर खाँदा साढे तीन सय बिरामी

तीजको दर खाँदा पाँचखाल–१२  कास्कोटेमा करिब साढे तीनसय जना बिरामी परेका छन् । स्थानीय ग्रामीण स्वावलम्बी बहुउद्धेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रमा दर खाएका साढे तीन सय जना बिरामी परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

तीजको दर खाँदा साढे तीन सय बिरामी
भाद्र २२, २०७५

दुई महिना टिकेन सवा करोडको तटबन्ध

नारायणीको बाढीबाट १२ सय घर जोगाउन मेघौलीमा निर्मित तटबन्धन दुई महिना नहुँदै भत्केको छ । भरतपुर महानगरपालिकाको २७ र २८ नम्बर वडाको सीमा मेघौली निउरे चोकमा नारायणी नदीले तटबन्ध कटान गरेपछि वरपरका बस्तीमा त्रास फैलिएको छ ।

दुई महिना टिकेन सवा करोडको तटबन्ध

श्लेष्मान्तकमा कंक्रिट: पशुपति कोष घेराउ

पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा सिमेन्टको ढलान गरेको विरोधमा सम्पदा संरक्षण अभियन्ताले बिहीबार पशुपति क्षेत्र विकास कोष घेराउ गरेका छन् । घेराउका क्रममा विकास कोषका कर्मचारी र अभियन्ताबीच भनाभनसमेत भएको थियो ।

श्लेष्मान्तकमा कंक्रिट: पशुपति कोष घेराउ

सम्बन्धविच्छेद गर्ने पुरुष बढे

मकवानपुर भीमफेदी २ का सुरेन्द्र मोक्तान अहिले पत्नीसित सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । तीन वर्षदेखि पत्नी अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा भदौ ३ गत उजुरी दर्ता गरे ।

सम्बन्धविच्छेद गर्ने पुरुष बढे

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

पूर्वपश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–३ झुरझुरेमा बिहीबार राति साढे ८ बजे तेल बोक्ने ट्याङ्कर र मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
भाद्र २१, २०७५

राजधानीबाहिर स्तनपान कक्ष

महिला कर्मचारीको सहजताका लागि हेटौंडामा स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्लामा पहिलो पटक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले कक्ष स्थापना गरेको हो ।

राजधानीबाहिर स्तनपान कक्ष

धोबी–सिरिसे सडक जर्जर

‘आज गाडी आइदिएहुन्थ्यो,’ पोकुका कृष्णबहादुर राउत हरेक दिन यस्तै आशा गर्छन् । तर आसैआसमा महिना दिन कटयो । धोबी डाँडाबाट पोकुतिर गाडी झरेको छैन ।

धोबी–सिरिसे सडक जर्जर