वागमती

Pradesh-3

भीमफेदी कारागारमा सहकारी खोलिँदै

बिचौलियाको अन्त्य गर्न क्षेत्रीय कारागार भीमफेदीमा सहकारी स्थापना गर्ने भएको छ । क्षेत्रीय कारागार भीमफेदीमा रहेका कैदीबन्दीलाई सहकारीमा आवद्ध गराएर सहकारीमार्फत उपभोग्य वस्तुलगायत सामान खरिद गरेर न्यून मुनाफा राखेर कैदीबन्दीलाई सरल र सस्तो रूपमा उपलब्ध गराउने भएको छ ।

भीमफेदी कारागारमा सहकारी खोलिँदै
भाद्र २६, २०७५

स्थानीय तहद्वारा दिवा–खाजा

मकवानपुरको एक गाउँपालिकाले विपन्न समुदायका बालबालिकालाई दिवा–खाजाका लागि बजेट विनियोजन गरेको छ । उनीहरूलाई स्कुलमा आकर्षण गराउन र भर्ना भएकालाई टिकाउन मकवानपुरगढी गाउँपालिका चालु आवदेखि दिवा–खाजाका व्यवस्था गरेको हो ।

स्थानीय तहद्वारा दिवा–खाजा

चेपाङ समुदायका कार्यक्रम कटौती

लोपोन्मुख चेपाङ समुदायको उत्थान गर्ने उद्देश्यले चार दशकदेखि सञ्चालित चेपाङ विकास कार्यक्रम र जनता आवास कार्यक्रम हटाइएका छन् ।

चेपाङ समुदायका कार्यक्रम कटौती

बलात्कारविरुद्ध स्कुलमा जनचेतना

प्रदेश ३ का प्रदेश प्रहरी कार्यालयले यौनजन्य अपराधका घटना दैनिक रूपमा बढ्दै गएकाले यस्ता घटना नियन्त्रण र न्यूनीकरण गर्न सोमबारदेखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

बलात्कारविरुद्ध स्कुलमा जनचेतना

मासिक १५ लाखका खसी बिक्री

पाँच वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका जुगल गाउँपालिका बराम्चीका विष्णुप्रसाद अधिकारी अहिले गाउँमा रमाएका छन् । साउदी अरब र यूएईको दुबईमा अनेक हन्डर खेपेर स्वदेश फर्किएका अधिकारीले गाउँका युवालाई समेटेर बाख्रा पालनमा लागेको वर्ष दिन बितिसकेको छ ।

मासिक १५ लाखका खसी बिक्री

मलामी गएका दुई जना सुनकोशीमा बेपत्ता

काभ्रेमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो ।

मलामी गएका दुई जना सुनकोशीमा बेपत्ता
भाद्र २५, २०७५

आगम्छे बनाउन विदेशीलाई नदिइने

हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्ने आगम्छे निर्माण गर्न अब विदेशीलाई नदिइने भएको छ । पुरातत्त्व विभागले जापानलाई दिने तयार पारेको आगम्छेको सम्पदा अभियन्ता, जनप्रतिनिधि लगायतको विरोध भएपछि विभाग पछि हटेको हो ।

आगम्छे बनाउन विदेशीलाई नदिइने

बिरामी नलिएकामा छानबिन माग

सर्पले टोकेर ३ वर्षीय बालकको उपचार हुन नसकेको विषयमा अस्पतालहरूमाथि छानबिन गरी कारबाहीको माग गर्दै आइतबार चितवन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराइएको छ ।

बिरामी नलिएकामा छानबिन माग