सवारी दुर्घटनामा ५ घाइते

कृष्ण थापा

नुवाकोट — काठमाडौंबाट रसुवा आउँदै गरेको बा २ ज ४२५१ नम्बरको ट्याक्सी लिखु गाउँपालिका ३ स्थित पट्टाबारीमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । 

सवारी दुर्घटनामा ५ घाइते

मंगलबार बिहान ३ बजे काठमाडौंबाट रसुवाका यात्रु लिएर हिँडेको उक्त ट्याक्सी ६ बजे दुर्घटनामा परेको हो ।

घाइतेहरुको विदुरस्थित एक अस्पतालमा प्राथमिक उपचारपछि ५ जनालाई काठमाडौ रिफर गरिएको छ ।

उनीहरु सबै रसुवा कालिका र नौकुण्ड गाउँपालिकाका स्थानीवासी हुन् ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?