कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सालकको खपटासहित एक व्यक्ति नियन्त्रणमा

कान्तिपुर संवाददाता

दोलखा — सालकको खपटा, दुई वटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सालकको खपटासहित एक व्यक्ति नियन्त्रणमा

संरक्षित वन्यजन्तु सालकको दुई किलो छ सय ग्राम अखेटोपहारसहित रामेछाप गोकुलगंगा गाउँपालिका ५ बस्ने २० वर्षीय प्रल्हाद खड्का पक्राउ परेका छन् । बा ९१ प ५८४४ र बा ८३ प २११९ नम्बरको मोटरसाइकलमा आएकोमध्ये तीन जना भने फरार भएको प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए ।



बरामद सालकको खपटा । तस्बिर : जिल्ला प्रहरी कार्यालय, दोलखा

प्रकाशित : कार्तिक १४, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?