कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सांसद खतिवडाले घरभाडा रकम फिर्ता गर्ने

हेटौडा — मकवानपुरका प्रतिनिधिसभा २ का सांसद विरोध खतिवडाले घर भाडाको रकम फिर्ता गर्ने भएका छन् । 

सांसद खतिवडाले घरभाडा रकम फिर्ता गर्ने

संसद सचिवालयमा आफनो विवरण भर्ने क्रममा काठमाडौंमा घर भएको उल्लेख गरेर दिएको थिए तर सचिवालयले घर भाडा बैंकमा जम्मा गरिदिएको सञ्चारमाध्यमवाट थाहा पाएकाले घर भाडा बापत जम्मा भएको रकम फिर्ता गर्ने कान्तिपुरलाई उनले बताएका छन् ।

'चीनबाट आउने बितिक्कै हेटौ‌डा आएँ फिर्ता गर्ने समय मिलेन हेटौंडाबाट राजधानी फर्केपछि घर भाडाको रकम तत्कालै फिर्ता गर्नेछु' सांसद खतिवडाले भने ।

यो पनि पढ्नुहोस्ः

घरधनी र मन्त्री क्वार्टर बस्ने सांसद पनि लिन्छन् घरभाडा

सांसदले फिर्ता गरे घरभाडा

प्रकाशित : पुस ३, २०७५ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?