रुखले थिचेर एकको मृत्यु

नुवाकोट — शिवपुरी गाउँपालिका १ तलाखुमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जेसीबीले सडक खनिरहेको बेला रुख ढली लागेपछि घाइते ३७ वर्षीय सानुकान्छा तामाङलाई उपचारका लागि काठमाडौं लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रकाशित : चैत्र २८, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?