१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विद्युतीय सामाग्रीले लागेर चिनियाँ मजदुरको मृत्यु

नुवाकोट — त्रिशूली थ्रि ए को प्रशारण लाइनमा काम गर्ने क्रममा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । मंगलबार लिखु गाउँपालिका ३ चौखुडामा ४८ वर्षीय हे युवाङलाई मेन प्रशारण लाइनको काम गर्ने क्रममा विद्युतीय सामाग्री झरेर टाउकोमा लागेको थियो ।

उनको उपचारको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको थियो । अस्पतालले उनको मृत्यु भइसकेको जनाएपछि पोस्टमार्टमको लागि राखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी भीमलाल भट्टराईले बताए ।


प्रकाशित : वैशाख ३१, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?