२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर  मृत्यु

राजकुमार कार्की

सिन्धुली — गुडिरहेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा होर्डिङ बोर्डमा ठोक्किएर एक छात्रको मृत्यु भएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका ३ को बोहोरेटारमा रहेको प्रगतीशिल माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय रमण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामुदायिक विद्यालयले सञ्चालनमा ल्याएको ना ३ ख ३५२० नम्बरको स्कुलबसबाट घर फर्किने होर्डिङबोर्डमा टाउको ठोक्किँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?